मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात सय नाघ्यो
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या सात सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । मन्त्रालका अनुसार शुक्रबार थप २१ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ७१५...
उपत्यकामा थपिए २४ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ४०२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप दुई हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि...
नेपालमा एकैदिन थपिए चार हजार ३९२ संक्रमित
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १३७ पुगेको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण गरिएको...
कोरोना संक्रमणबाट सशस्त्र प्रहरी जवानको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७७
पोखरा । शसस्त्र प्रहरीमा कार्यरत (कोराना संक्रमित) एक प्रहरी जवानको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शसस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत २५ वर्षीय शसस्त्र प्रहरी जवानको कोरोनाका कारण मृत्यु भएको हो । उनको गए राति ११:३० वजे...
२२ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७७
सुर्खेतमा २२ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका २ का २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । युवकको मृत्युपछि आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएकोसामाजिक विकास मन्त्रालयको स्वास्थ्य...
कोरोनाका कारण विराटनगर र रुपन्देहीमा थप एक/एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७७
विराटनगर ।विराटनगरमा कोरोनाका कारणथप एक जनाको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका- ३ बुद्धचोक निवासी संक्रमित पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । अस्पताल प्रबन्धक नारायण दाहालले ६५ वर्षीय पुरुषको शुक्रबार बिहान ३ बजेतिर मृत्यु भएको हो । त्यसैगरी, रुपन्देहीमा...
टिचिङ अस्पतालमा तीन संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं । महाराजगन्जस्थत त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित दुई महिला तथा एक पुरुषको मृत्यु भएको चिकित्सक सविन थपलियाले जानकारी दिए । डा. थपलियाका अनुसार संक्रमित दुई जना महिला केही दिन अघि...
आस गरिएको औषधिले कोभिड-१९ को उपचारमा सुधार ल्याउन सकेन
नेपाल फ्ल्यास
असोज ३०, २०७७
विश्व स्वास्थ्य सङ्गठनलेरेम्डेसिभिरनामक औषधिलेकोभिड-१९ को उपचारमा खासै सुधार ल्याउन नसकेको बताएको छ । फाइन्यान्सलटाइम्समा प्रकाशित विवरणअनुसारविश्व स्वास्थ्य सङ्गठनलेरेम्डेसिभिरनामक औषधिलेकोभिड-१९ कोप्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा सुधार आउन नसक्दा कोरोना रोगको उपचारमा विद्यमान उपलब्ध औषधिको प्रयोगको आशामा धक्का लागेको बताएको हो।...
गण्डकीमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज ३०, २०७७
पोखरा । गण्डकी प्रदेशमा शुक्रबार बिहान ६ जिल्लाका ५३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितहरुको संख्या पाँच हजार ४०९ पुगेको छ। स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरूमा संक्रमणको पुष्टि...
बुटवल प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७७
लुम्बिनी । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । कोरोना संक्रमण...
आज गण्डकी प्रदेशमा थपिए ५३ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असोज ३०, २०७७
काठमाडौं । आज गण्डकी प्रदेशमा ५३ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहान उक्त प्रदेशमा ६ जिल्लाका ५३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय कास्कीले जनाएको छ । आज थिपिएका संक्रमितसँगै प्रदेशभर कोरोनासंक्रमितहरुको संख्या पाँच हजार ४०९ पुगेको...
बागलुङमा सेना र प्रहरीमा कोरोना संक्रमण बढ्दो
नेपाल फ्ल्यास
असोज ३०, २०७७
बागलुङ । नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना संक्रमण बढ्दो छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा संक्रमण पुष्टि भएको हो । यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण...
राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा कोरोना सङ्क्रमण भएकाे छ । आफूलाई कोरोना सङ्क्रमणभएको थापाले ट्वीटमार्फत जानकारी दिएका छन् । सावधानी अपनाउँदा अपनाउँदै सङ्क्रमित हुन पुगेको बताएका थापाले आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित रहन आग्रह अध्यक्ष थापाले गरे-...
कोरोना सङ्क्रमित भएका २० जनाद्वारा प्लाज्मा दान
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । कोरोना सङ्क्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन् । चेम्बर अफ कमर्सको ७० औं स्थापना दिवसको अबसरमा आज चितवनमाआयोजना गरिएको कार्यक्रममा उनीहरूले प्लाज्मा दान गरेका हुन । नारायणगढमा भएको कार्यक्रममा २० जनाले सङ्क्रमित अन्य बिरामीहरूलाई उपचारमा सहज...
बिहीबार थपिए तीन हजार ७४९ संक्रमित
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले थप ३हजार ७४९जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।...
अस्पताल भर्ना भएका नेता खनालको स्वास्थ्य सुधारोन्मुख
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख देखिएको छ। रक्तचाप बढेका कारण धुम्बाहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार आज साँझसम्म नेता...
कोभिड–१९ बाट बच्न रणनीतिक मार्गचित्रसहित अघि बढ्न आवश्यक छ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।आज अक्टोबर १५ विश्वभरविश्व हात धुने दिवस मनाइँदै छ ।सन् २००८ यता हरेक अक्टोबर १५मा विश्व हात धुने दिवस मनाउँदै आएको नेपालले आज पनि हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँसाथसाथ भन्ने नाराका साथ दिवस मनाउँदै छ। विश्व हात...
ललितपुरमा ४८ संक्रमितको मृत्यु, कति छन् सक्रिय संक्रमित ?
नेपाल फ्ल्यास
असोज २९, २०७७
ललितपुर। काठमाडौं उपत्यकाको ललितपुर जिल्लामा मात्रै हालसम्म ४८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । ललितपुरमा मात्रै ४८ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । एउटा महानगरसहित ६ वटा स्थानीय तह रहेको ललितपुरमा हालसम्म पाँच...
रुपन्देही र अर्घाखाँचीमा एक/एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं ।रुपन्देही र अर्घाखाँचीमा एक/एक कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमाअर्घाखाँची भूमिकास्थान नगरपालिका-९ का ७३ वर्षीय पुरुष रबुटवल उपमहानगरपालिका७ की ७० वर्षीया महिला छन् । अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ का ७३ वर्षीय पुरुषकोआइसियूअभावका कारण मृत्यु भएको हो ।उनी बुधबारलुम्बिनी प्रादेशिक...
कोरोनाका कारण प्रदेश-१ मा थप आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २९, २०७७
विराटनगर । कोरोनाका कारणप्रदेश -१ मा थपआठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच र विराटनगरमातीनको मृत्यु भएको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका५ की ४० वर्षीया महिलाको बुधबारमृत्यु भएको छ । उनी...
«
1
...
26
...
51
52
53
54
55
56
57
58
59
...
122
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय