मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
एकै पालिकामा २७३ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार ०४, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका गए राति १२ बजेदेखि सिल गरिएको छ । बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका २७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए राति १२ बजेदेखि आउँदो शनिबार मध्यराति १२ बजेसम्मको लागि सो गाउँपालिका सिल गरिएको...
हिमालपारि पनि पुग्यो कोरोना
रासस
असार ०४, २०७७
मनाङ । हिमालपारिको जिल्लामा पहिलोपटक एक जनामा कोरोना देखिएको छ । कपिलवस्तुको बाणगङ्गा१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो । उनी कपिलवस्तुबाट मनाङ फर्किएका थिए । उनलाई मनाङ प्रवेश गरेदेखि नै चामे...
गण्डकी प्रदेशमा थपिए ४२ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा थप ४२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार गण्डकी प्रदेशका चार जिल्लामा संक्रमण थपिएको हो । जस अनुसार मनाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएको छ । मनाङको...
प्रहरीसहित तीन जनामा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिलबन्दी
नेपाल फ्ल्यास
असार ०४, २०७७
भक्तपुर । भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
असार ०३, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
डिनका लागि तीनजनाकाे नाम सिफारिस
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटिले त्रिवि कार्यकारी समक्ष तीन जनाको नाम सिफारिस गरेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को रिक्त डिन पदका लागि तीन जनाको नाम सिफारिस गरिएको हो । समितिले प्रा....
निद्रा लागेन ? यसो गरे लाग्छ पूरा निद्रा
नेपाल फ्ल्यास
असार ०३, २०७७
प्रविधिकाे जमानाका कारणआजभोलि धेरै मानिसहरु तनाव या काममा प्रेसरका कारण निन्द्रा नलाग्ने समस्याबाट ग्रस्त बनेका छन् । निद्रा नपर्नुका फरक फरक समस्याहरु हुनसक्छन् ।निद्रा राम्रोसँग नलाग्दा धेरै समस्याहरु उत्पन्न हुन सक्छ भने रोगको कारक पनि निद्रा बन्न सक्छ । निद्रा...
कोरोनाबाट ४ लाख ४६ हजारभन्दा बढीको मृत्यु
एजेन्सी
असार ०३, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ४६ हजार १८० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८२ लाख ६५ हजार ९३२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको...
कोरोना भाइरसबाट ज्यान जोगाउन सक्ने औषधि पत्ता लाग्यो
एजेन्सी
असार ०३, २०७७
एउटा सस्तो र सहज रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्। कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धि मानिएको छ। यसले भेन्टिलेटरमा...
प्रदेश २ मा संक्रमितको संख्या २३ सय नाघ्यो
रासस
असार ०३, २०७७
प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या दुई हजार ३६७ पुगेको छ । प्रदेश २मा पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ संक्रमित थपिएका छन् । यसअघि प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार १८२ थियो । सप्तरीमा तीन, सिरहामा दुई,...
गण्डकीमा थपिए २१ संक्रमित
नेपाल फ्ल्यास
असार ०३, २०७७
पोखरा । नवलपुर र पर्वतमा गरी गण्डकी प्रदेशमा २१ संक्रमित थपिएका छन् । आज(बुधबार) भेटिएका संक्रमितमा नवलपुरका १८ र पर्वतका तीन जना रहेका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा १४ संक्रमित थपिएका छन् । हुप्सेकोटका १९,...
ब्राजिलमा एकैदिन थपिए ३५ हजार संक्रमित
एजेन्सी
असार ०३, २०७७
ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ३४ हजार ९ सय १८ नयाँ संक्रमित देखिएका छन् । यसका साथै ब्राजिलमा हालसम्म कोरोनाका कूल ९ लाख २३ हजार १ सय ८९ संक्रमित पुगेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाका...
आठ महिने शिशुसहित थप १० जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असार ०३, २०७७
गुल्मी । गुल्मीमा आठ महिनाको शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवती गाउँपालिकामा एक जना गरी १० जनामा संक्रमण देखिएको हो । योसँगै गुल्मीमा संक्रमितको संख्या...
मंगलबार भारतमा सबैभन्दा धेरैको मृत्यु
एजेन्सी
असार ०३, २०७७
भारतमा कोरोना संक्रमण र त्यसबाट हुने मृत्युदर तीब्र गतिमा बढ्न थालेको छ। गएको २४ घण्टामा कोरोना संक्रमणको कारण विश्वमै सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ। गएको २४ घण्टामा भारतमा दुई हजार ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ।...
कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
असार ०३, २०७७
बाँके । नेपालमा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । बैजनाथ गाउँपालिका६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण...
भीम अस्पतालबाट एकैदिन २६ जना डिस्चार्ज
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौँ । भैरहवास्थित भीम अस्पतालबाट गत जेठ १९ र २० गते भर्ना भएका २७ मध्ये २६ जना डिस्चार्ज भएका छन् । उनीहरूलाई अस्पतालले मङ्गलवार डिस्चार्ज गरिएको हो । आइसोलेसनमा बसेकामध्ये २६ जनामा कोरोनाका पोजेटिभ नदेखिएपछि उनीहरूलाई अस्पतालले डिस्चार्ज गरेको छ...
कोरोनामुक्त हुनेको संख्या बढ्दो
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । नेपालमा कोरोनामुक्त हुनेकाे संख्या दैनिक रुपमा बढ्दो क्रममा रहेकाे छ । हालसम्म कोरोना भाइरसबाट निको हुनेको संख्या ११ सय ५८ पुगेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार मात्रै थप १ सय १७...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
असार ०२, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
कुवेतबाट आएकी युवतीमा कोरोना पोजेटिभ
रासस
असार ०२, २०७७
पाँचथर । फिदिमस्थित क्वारेन्टाइनमा बसेकी एक युवतीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ती युवतीमा...
सेती अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार ०२, २०७७
कैलाली । धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा कार्यरत एक जना स्टार्फ नर्समा कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना संक्रमितहरुको उपचारमा संक्रिय २८ वर्षीया नर्समा सोमाबार संक्रमण देखिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ । केही समय संक्रमितको उपचारमा खटिएकी उनी १४...
«
1
...
59
...
118
119
120
121
122
123
124
125
126
...
155
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय