मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
चितवनमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
जेठ २८, २०७७
भरतपुर । चितवनमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर महानगरपालिका५ निवासी २८ वर्षीय पुरुष र कालिका नगरपालिका६ जुटपानीका २० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । भरतपुरमा गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो । चितवन...
स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द
नेपाल फ्ल्यास
जेठ २८, २०७७
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका५ त्रिभुवन बस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस संक्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो । कोरोना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति...
सिरहाका २० जना कोरोना संक्रमित घर फिर्ता
नेपाल फ्ल्यास
जेठ २८, २०७७
लहान । सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेसु डा. सुभाष मण्डलले जानकारी...
टेकु जनस्वास्थ्य प्रयोगशालाले प्राप्त गर्यो अन्तर्राष्ट्रिय मापदण्डको मान्यता
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । टेकु जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रिय मापदण्डको मान्यता प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ)ले प्रयोगशालालाई सेवा, गुणस्तर र विश्वसनीयका आधारमा आइएसओ १५१८९ः २०१२ को प्रमाणपत्र प्रदान गरेको हो । नेपालस्थित सङ्गठनका प्रतिनिधि डा सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा...
काेरोना संक्रमण जित्नेकाे संख्या ५८४ जना
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । नेपालमा थप ९६ जनाले कोरोना संक्रमण जितेका छन् । धनुषाका ३० जना,काठमाडौंका १, बाँकेमा थप २९जना र झापाका २८ जना पुरुष डिस्चार्ज भएका छन् । यस्तै, दाङबाट बर्दियाका ४ जना पुरुष डिस्चार्ज भएका छन् । र दैलेखमा एक...
मुम्बईमा निरिशालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ २७, २०७७
भारतको मुम्बईमा बस्दै आएकी अभिनेत्री निरिशा बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै निरिशा अस्पतालमा उपचाररत छिन् । मुम्बईको कोकिला अस्पतालमा उनको उपचार भइरहेकाे छ । उनले 'नन्दनी' लगायत केही भारतीय टेलिसिरियलमा अभिनय गरिसकेकी छिन् ।...
कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ २७, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
विश्वमा ४ लाखभन्दा बढीको मृत्यु, ७२ लाखभन्दा बढी संक्रमित
एजेन्सी
जेठ २७, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८ हजार ९७५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७२ लाख १० हजार १९६ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । नेपाली समयानुसार मंगलबारसम्म प्राप्त...
गर्भपतनलाई परिवार नियोजनको साधन बनाउँदा स्वास्थ्यमा जटिल समस्या
नेपाल फ्ल्यास
जेठ २७, २०७७
हेटौँडा ।अनिच्छुक गर्भ बसेका कारण हेटौँडा उपमहानगरपालिका६ की ४४ वर्षीया एक महिलाले १७ पटकसम्म गर्भपतन गराइन् । दुई छोरी र एक छोराकी आमा उनले भनिन्, १७ वटा बच्चा फालिसकेँ यही कारणले मलाई रगत बग्ने रोग निस्किएको छ । अब यही...
पाकिस्तानमा एकैदिन १०० भन्दा बढीको मृत्यु
एजेन्सी
जेठ २७, २०७७
पाकिस्तानमा एकैदिन १०० भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाभाइरसबाट संक्रमित १०० भन्दा बढी व्यक्तिको पछिल्लो २४ घण्टामा मृत्यु भएको पाकिस्तानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । गत मध्य मार्च महिनादेखि जारी आंशिक लकडाउनको अवधिमा भएको मृत्युको यो संख्या...
बाजुरामै पिसीआर जाँच हुने
नेपाल फ्ल्यास
जेठ २७, २०७७
बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिकाले पिसीआर जाँच मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ । पिसीआर जाँच समस्याकै कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको र कोरोना सङ्क्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख बजेट...
कोहलपुर शिक्षण अस्पताल बन्द
रासस
जेठ २७, २०७७
बाँके । बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो । अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा...
अर्घाखाँचीमा एम्बुलेन्स दुर्घटना, पाँच कोरोना संक्रमित घाइते
नेपाल फ्ल्यास
जेठ २७, २०७७
अर्घाखाँची । कोरोना संक्रमितलाई आइसोलेशनमा लिएर आउँदै गरेको एम्बुलेन्स गएर राति दुर्घटना हुँदा पाँच कोरोना संक्रमित घाइते भएका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ चन्द्रप्रभा माविको क्वारेन्टाइनबाट कोरोना संक्रमित लिएर वडा नं १ हटारीनेटाको आइसोलेशनमा आउँदै गर्दा खाँचीकोट डिहिडाँडा...
गण्डकी प्रदेशमा फेरि थपिए २४ जना संक्रमित, कुल संख्या १४४ पुग्यो
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा फेरि २४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १४४ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १२,...
चार पिसीआर मेसिनसहित ५० हजार भिटिएम खरिद
नेपाल फ्ल्यास
जेठ २७, २०७७
जनकपुरधाम । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार पिसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगञ्ज र राजविराजको प्रयोगशालामामा एकएक र रौतटहको...
दुई चिकित्सकसहित ३० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ २६, २०७७
चितवन । चितवन जिल्लाको भरतपुर जिल्लामा दुई चिकित्सकसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परीक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । पोजेटिभ देखिएकामा एक निजी...
उपचारका क्रममा आइसोलेसनमा एकको निधन
नेपाल फ्ल्यास
जेठ २६, २०७७
पाल्पा । आइसोलेसनमा उपचाररत एक व्यक्तिको निधन भएको छ । पाल्पाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय पुरुषको निधन भएको हो । सोमबार बिहान उनको निधन भएको अस्पताल सूचना अधिकारीले जानकारी दिएका...
एक लाखभन्दा बढीको कोरोना परीक्षा
नेपाल फ्ल्यास
जेठ २६, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा एक लाखभन्दा बढीको कोभिड१९ आरटीडी, पीसीआर परीक्षण गरिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा चार हजार सात सय ६६ को पीसीआर टेस्ट गरिएको बताएको छ । मन्त्रालयले त्यसक्रममा तीन...
सोमबार ३१४ थप हुँदा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो
नेपाल फ्ल्यास
जेठ २६, २०७७
मुलुकमा कोरोना भाइरसका ३ सय १४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१४ कोरोना भाइरस संक्रमित थपिएका हुन् । प्रवक्ता जागेश्वर गौतमले सोमबार दिएको जानकारी अनुसार नयाँ कोरोना संक्रमितमध्ये २ सय ९४ पुरुष रहेका...
शव व्यवस्थापनमा अन्योलता
नेपाल फ्ल्यास
जेठ २६, २०७७
स्याङ्जा । स्याङ्जाका ६० वर्षीय पुरुषको शव व्यवस्थापनको टुंगो लाग्न नसक्दा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमै रहेको छ । व्यवस्थापनमा अन्योल सिर्जना भएसँगै सो शव आइसोलेसनमै रहेको हो । कोरोना भाइरसका कारण मृत्यु भएका स्याङ्जाका ६० वर्षीय पुरुषको शव...
«
1
...
61
...
122
123
124
125
126
127
128
129
130
...
157
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय