जेठ ०६, २०८१, आइतबार
               

उपचारका क्रममा आइसोलेसनमा एकको निधन

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

पाल्पा । आइसोलेसनमा उपचाररत एक व्यक्तिको निधन भएको छ । 

पाल्पाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय पुरुषको निधन भएको हो । 

सोमबार बिहान उनको निधन भएको अस्पताल सूचना अधिकारीले जानकारी दिएका छन् । 

निधन भएका व्यक्तिमा स्वास फेर्न गाह्रो हुने, ज्वरो आउनेजस्ता समस्या देखिएको अस्पतालले जनाएको छ । 

उनी आइतबार अस्पताल भर्ना भएका थिए । 

उनको आइसोलेसनकक्षमा उपचमारका क्रममा निधन भएको बताएका छन् । 

उनको पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी छ । 


कस्तो लाग्यो ?

यो पनि