मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
उदयपुरमा थपिए तीन संक्रमित, काठमाडौंबाट फर्किएका थिए एक संक्रमित
नेपाल फ्ल्यास
जेठ २५, २०७७
उदयपुर । प्रदेश १ को उदयपुर जिल्लामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।...
कोरोना उत्पादन केन्द्र बन्दै दैलेख, ८७ संक्रमित गाउँमै
नेपाल फ्ल्यास
जेठ २५, २०७७
दैलेखमा कोरोना संक्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल संक्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यलयले नारायण नगरपालिका र दुल्लु...
भारतमा दुई लाख ४६ हजारभन्दा बढी संक्रमित, पाँचौ स्थानमा भारत
एजेन्सी
जेठ २५, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुनेको संख्या दुई लाख ४६ हजार ६२८ पुगेको छ । संक्रमितको यो संख्या इटाली र स्पेनको भन्दा पनि बढी हो । योसँगै भारत कोरोनाबाट सबैभन्दा धेरै मानिस संक्रमित हुने मुलुकको सूचीमा पाँचौं स्थानमा उक्लिएको...
प्रजिअका सवारी चालकलाई कोरोना संक्रमण, दुई दिनअघि आएका थिए काठमाडौं
नेपाल फ्ल्यास
जेठ २५, २०७७
बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार संक्रमण भएको पुष्टि भएको थियो । दुई दिनअघि सरुवा भएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमलाल...
नेपालगञ्जका नर्स र पत्रकारका दम्पती कोरोनामुक्त
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । नेपालगञ्जका नर्स र पत्रकारका दम्पती कोरोनामुक्त भएका छन् । बाँकेको नेपालगञ्जस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट कोरोनामुक्त भएर नर्सपत्रकारका दम्पती घर फर्किएका छन् । दोस्रो रिपोर्ट नेगेटिभ आएपछि खजुराकी नर्स लक्ष्मी केसी र उनका श्रीमान् पत्रकार मेघराज वली...
थुनामा रहेका बलात्कार आरोपीमा कोरोना
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । हिरासतमै रहेका एक बलात्कार आरोपीमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा प्रहरी कार्यालयको हिरासतभित्रै एक किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । पालुङ्टार नगरपालिका वडा ७ बुढीकुवाका १७ वर्षीय किशोर समकक्षीमाथि बलात्कार गरेको आरोपमा १० दिनअघि थुनामा...
भारतबाट फर्किएकै दिन क्वारेन्टाइनमा एकको मृत्यु
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । बैतडीको क्वारेन्टाइनमा एक व्यक्तिको मृत्यु भएको छ । पाटन नगरपालिका६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा एक पुरुषको मृत्यु भएको हो । पाटन नगरपालिका६ सन्तोली घर भएका ३१ वर्षीय ती व्यक्तिको भारतबाट फर्किएको दिनमै मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र...
गण्डकी प्रदेशमा फेरि थपिए ३८ जना संक्रमित
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा फेरि ३८ कोरोना संक्रमित थपिएका छन् । स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ संक्रमित भेटिएको परेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्याङजाको वालिङ नगरपालिकाका २९, ४९, ३४,...
कोरोना पुष्टि भएको २४ घन्टा भइसक्दा पनि अस्पताल जान वञ्चित
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं । कोरोना संक्रकण पुष्टि भएको २४ घन्टा बितिसक्दा पनिभोजपुरका बिरामी अस्पताल जानबाटवञ्चित भएका छन् । उनीहरु एम्बुलेन्सको अभावका कारण अस्पताल जानबाट वञ्चित भएको बताइएको छ । जिल्लाभित्र ५ वटा एम्बुलेन्स भएका तर, दुईवटा बिग्रेर थन्किएका र अन्य बिरामी लिएर...
पीसीआरको नतिजा आउनुअघि नै घर
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडाैं ।प्रदेश नम्बर ५ को अर्घाखाँची सन्धिखर्क नगरपालिकाले आरडीटी नेगेटिभ आउनेहरुलाई क्वारेन्टाइनबाट घर पठाउने गरेको छ । पीसीआर गरेको २० दिनमा पनि रिपोर्ट नआउने गरेको, क्वारेन्टाइनमा रहेका १४ दिनभन्दा बस्न नमान्ने र भारतबाट नेपाल आउनेको संख्या अधीक भएपछि सो नगरपालिकाले...
कर्णालीमा एकैदिन थपिए ९८ संक्रमित, अहिलेसम्म तीनको मृत्यु
नेपाल फ्ल्यास
जेठ २४, २०७७
सुर्खेत। कर्णाली प्रदेशमा एकैदिन (शनिबार) थप ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थप संक्रमितहरुमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार...
काठमाडौं र भक्तपुरमा पाँच जना संक्रमित थपिए
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं । काठमाडौंमा थप चार जना कोरोना भाइरस (कोभिड१९) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ २४, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
कर्णालीमा कोरोनाः तीन जनाको मृत्यु, सबैको मृत्युपछि आइपुग्यो रिपोर्ट
नेपाल फ्ल्यास
जेठ २४, २०७७
सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट तीनजनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एकएक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने एकजना ५८ वर्षीय पुरुष छन् । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुने...
प्रदेश ५ का दुई जिल्लामा फेरि थपिए १४ संक्रमित
नेपाल फ्ल्यास
जेठ २४, २०७७
बुटवल । प्रदेश ५ को रुपन्देही र कपिलवस्तु जिल्लामा शनिबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका ५ जना र कपिलवस्तुका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो । रुपन्देहीका ५ जना...
पाकिस्तानमा दिन प्रतिदिन संक्रमित बढ्दै, पर्सीदेखि लकडाउन खुल्ने
एजेन्सी
जेठ २४, २०७७
पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन् । प्रधानमन्त्री खानले देशको अर्थतन्त्रलाई बचाउन...
वागमतीमा तीन जनाको मृत्यु, कुन-कुन जिल्लामा कति छन् संक्रमित ?
नेपाल फ्ल्यास
जेठ २४, २०७७
कोरोना भइरसका कारण वागमती प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका छन् भने ४९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको...
कोरोना संक्रमणबाट थप एकको मृत्यु, चार दिनपछि आयो रिपोर्ट
नेपाल फ्ल्यास
जेठ २४, २०७७
डोल्पा । डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका३ का ५८ वर्षीय पुरुषको जेठ २० गते मृत्यु भएको हो। मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनमा पीसीआर परीक्षणका लागि पठाइएको थियो। शनिबार...
भरतपुर अस्पतालमा एक युवकको मृत्यु
नेपाल फ्ल्यास
जेठ २४, २०७७
चितवन । भरतपुर अस्पतालको आईसीयूमा आज बिहान एक युवकको मृत्यु भएको छ । चितवनको माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनलाई ज्वरो तथा खोकीको समस्या बढ्दै गएपछि शुक्रबार भरतपुर अस्पतालको कोभिड आईसीयूमा...
क्वारेन्टाइनमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
जेठ २४, २०७७
बाजुरा । बाजुराको एक क्वारेन्टाइनमा बसेका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका७ मा रहेको आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका उनको आज बिहान मृत्यु भएको हो । उनी जेठ १५ गते भारतबाट आएका थिए । उनी दमको बिरामी...
«
1
...
62
...
124
125
126
127
128
129
130
131
132
...
158
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय