मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोना संक्रमणका कारण फिल्म निर्माताको निधन
एजेन्सी
जेठ २४, २०७७
बलिउडका वरिष्ठ फिल्म निर्माता अनिल सुरीको कोरोनाभाइरस संक्रमणका कारण निधन भएको छ । उनी ७७ वर्षका थिए । अनिलका भाइ तथा फिल्म निर्माता राजिव सुरीले अनिललाई जून २ देखि ज्वरो आएको र त्यसको केही घण्टामा नै स्वास्थ्य स्थिती झनै बिग्रिएको...
कर्णालीका सात जना कोरोना जितेर घर फिर्ता
रासस
जेठ २४, २०७७
सुर्खेत । कर्णाली प्रदेशका सात जना कोरोना संक्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल...
गण्डकी प्रदेशमा थपिए १७ जना संक्रमित
रासस
जेठ २४, २०७७
कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाको सङ्ख्या ७५ पुगेको छ । आज बिहान कास्की, स्याङ्जा, बागलुङ र नवलपरासीमा गरी थप १७ जनामा सङ्क्रमण पुष्टि भएसँगै संक्रमित बढेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । रुपा गाउँपालिकामा २३...
साढे ६८ लाख कोरोना संक्रमित हुँदा साढे ३३ लाख निको (सबै देशको सूचीसहित)
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं । विश्वभरमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यो समाचार तयार पार्दासम्म ६८ लखा ५० हजार २३६ जना संक्रमित पुष्टि भइसकेका छन् । संक्रमण बढेसँगै निको हुनेको संख्यामा पनि उल्लेख्य सुधार आइरहेको छ । हालसम्म ३३ लाख ५१ हजार...
१९ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
रासस
जेठ २४, २०७७
बैतडी । जिल्ला अस्पताल बैतडीको सेवा तीन दिनदेखि प्रभावित भएको छ । अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडीटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएपछि सेवा प्रभावित भएको हो । उच्च ज्वरोका साथै शंकास्पद लक्षण देखिएकी...
नेपालमा कोरोनाविरुद्धको औषधि परीक्षण सुरु भएको वनविज्ञान संस्थानका डाक्टरको दाबी
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर दिलीपकुमार दासले आफूले नेपालमै कोरोनाविरुद्धको औषधिको परीक्षण सुरु गरको बताएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रलयमार्फत परीक्षण प्रक्रिया आफूले तयार पारेको औषधिको परीक्षणसुरु गरेको बताए । बाग्मती प्रदेशका सामाजिक विकास...
लकडाउन खुकुलो पार्न उद्योगी व्यापारीको सरकारलाई सुझाव
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । उद्योगी व्यवसायीले लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् । उद्योग मन्त्रालयमा छलफलमा जुटेका निजी क्षेत्रका सबै उद्योगी व्यवसायीले सरकारलाई यस्तो सुझाव दिएका हुन् । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका...
निको नहुँदै कोरोनाका बिरामी डिस्चार्ज
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । निको नहुँदै कोरोनाका बिरामी डिस्चार्ज भएका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनबाट शुक्रबार पूरा निको नभई ६ जना संक्रमित डिस्चार्ज भएका हुन् । अस्पतालले उपचाररत बाबुछोरी सहित ६ जनालाइ शुक्रबार डिस्चार्ज गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले...
सुदूरपश्चिममा पाँच दिनसम्म स्वाब संकलन नगर्न निर्देशन
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । स्वस्थ्य निर्देशनालयले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा पाँच दिनसम्म स्वाब संकलन नगर्न निर्देशन जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै स्वस्थ्य निर्देशक गुणराज अवस्थीले सो क्षेत्रका लागि यस्तो निर्देशन जारी गरेका हुन् । कोरोना परीक्षण गर्ने उपकरणको...
नेपालमा शुक्रबार थप ४३ जना डिस्चार्ज, यस्तो छ अन्य संख्यात्मक अवस्था
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थप ४३ जना कोरोना संक्रमित डिस्चार्ज भई फर्केको बताएको छ । मन्त्रालयले यो सँगै कोरोना भाइरसको संक्रमणपछि डिस्चार्ज हुनेको संख्या ३ सय ३३ पुगेको जनाएको छ । यसरी कोरोना भाइरसलाई जिती डिस्चार्ज हुनेमा...
काठमाडौंमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । शुक्रबार थपिएका २७८ कोरोना संक्रमितमध्ये काठमाडौंमा रहेका दुई जनामा संक्रमण देखिएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत गुल्मी र पोखराका दुई जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको...
कोरोनालगायत जुनसुकै रोग प्रतिरोधात्मक क्षमता बढाउन तुलसी लाभदायक
नेपाल फ्ल्यास
जेठ २३, २०७७
कोरोनाको महामारीले विश्व आक्रान्त छ ।यसविरुद्धको भ्याक्सिन र औषधिको खोजी भइरहेको भएतापनि खास उपलब्धिभने हात पार्न सकिएको छैन । नेपालमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्दा हुनसक्ने फाईदाबारे चर्चा हुन थालेको छ । यसै सन्दर्भमा चिकित्सकले दिएका टिप्सको आधारमा हामीले तुलसी पत्ताका...
नेपालमा एकैदिन थपिए २७८ जना संक्रमित
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । नेपालमा आज (शुक्रबार) २७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर थप २७८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना...
कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ २३, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
पाकिस्तानमा ८५ हजार संक्रमित
एजेन्सी
जेठ २३, २०७७
पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८५ हजार पुगेको छ । यहाँ पछिल्लो समय ४ हजार ६८८ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितसहित पाकिस्तानमा संक्रमितको संख्या ८५ हजार पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार मात्र ४ हजार...
अमेरिका र बेलायतपछि ब्राजिलमा सबैभन्दा बढीको मृत्यु
एजेन्सी
जेठ २३, २०७७
रियो दि जेनेरियो । कोरोनाभाइरसका कारण दक्षिणी अमेरिकी मुलुक ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा एक हजार ४३७ जनाको ज्यान गएको छ । विश्वमा संयुक्तराज्य अमेरिका र बेलायतपछि सबैभन्दा...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ २३, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमितको संख्या दुई लाख २७ हजार ५१ भन्दा बढी पुगेको छ । भारतमा परीक्षणको दायरा समेत बढाइएको छ । इन्डियन काउन्सल अफ मेडिकल रिसर्चका अनुसार, जुन ४ मा १ लाख ३९ हजार ४८५ परीक्षण भएको...
इरानमा संक्रमित दोब्बर बढे, दोस्रो लहरको महामारी सुरु !
एजेन्सी
जेठ २३, २०७७
इरानमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण हुने दर दोब्बर मात्रामा (तीव्र रूपले) बढेको छ। इरानमा कोरोना संक्रमणको दोस्रो लहरले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार त्यहाँ कोरोनाबाट थप ३ हजार ५७४ जना संक्रमित भएका...
कोरोनाबाट थप एकको मृत्यु, मृतक संख्या ११ पुग्यो
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । नेपालमा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि भएको छ । । बिहीबार सुर्खेतमा मृत्यु भएका २० वर्षीय युवामा कोरोना संक्रमणको पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जजनाएको छ । सो मन्त्रालयले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरी...
क्वारेन्टाइनमा बस्नेहरु नाच्दै, गाउँदै तनाव भगाउँदै
रासस
जेठ २३, २०७७
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका६ स्थित खैरेनी माध्यमिक विद्यालयको प्राङ्गणमा गीत बज्न सुरु गरेसँगै क्वारेन्टाइनमा बस्नेहरु नाच्न थाल्छन् । भारत आएका तथा कोरोना संक्रमित जिल्लाबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नेहरु गीतको तालमा नाचेर योगाभ्यास तथा तनाव व्यवस्थापन कार्यमा तल्लीन छन्...
«
1
...
63
...
125
126
127
128
129
130
131
132
133
...
159
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय