मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
बढ्दैछ कोरोना संक्रमण, विश्वमा एकैदिन थपिए अहिलेसम्मकै बढी संक्रमित
एजेन्सी
असार ०८, २०७७
काठमाडौं । विश्वमा कोरोना संक्रमण झन् बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा अहिलेसम्म एकैदिन सबैभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टाको तथ्यांक अनुसार ८३ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ...
गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ५४० पुग्यो
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । गण्डकीप्रदेशमा कोरोना संक्रमित संख्या ५४० पुगेको छ । सोमबार स्याङ्जा र नवलपुरमा गरि गण्डकी प्रदेशका दुई जिल्लामा गरि २० नयाँ संक्रमित थपिएका छन् । संक्रमित २० मध्ये १२ जना स्याङ्जा र ८ जना नवलपुरका छन् । स्वास्थ्य निर्देशनालय...
कोरोना संक्रमितमध्ये ९५ प्रतिशत विदेशबाट आएका
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । नेपालमा कोभिड१९ संक्रमितको सङ्ख्या नौ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नौ हजार २६ जनामा कोभिडको सङ्क्रमण पुष्टि भएको सन्दर्भमा अहिलेसम्म यो रोग समुदायमा नफैलिएको विज्ञले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका...
आइतबार १९६ जना कोरोनामुक्त
नेपाल फ्ल्यास
असार ०७, २०७७
नेपालमा पछिल्लो २४ घन्टामा १९६ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना कोरानालाई जिती घर फर्कनेको संख्या१ हजार ७७२ पुगेको छ । जसमा१४९ महिला र १६२३ पुरुष रहेका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट नाै हजार२६ जना संक्रमित भएका छन्...
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संखय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट गुल्मीमा थप एक जनाको मृत्यु भएको मन्त्रालयले आज (आइतबार) पुष्टि गरेको हो । छत्रकोट गाउँपालिका वडा नम्बर ५ का ६९...
चीनमा थप २२ जनामा देखियो कोरोना, संक्रमण यूरोपबाट भित्रिएको दाबी
एजेन्सी
असार ०७, २०७७
चीनको राजधानी बेइजिङमा नयाँ विरामी भेटिएपछि संक्रमितको गरिएका करिब २० लाख परीक्षणमा थप २२ जना संक्रमित भेटिएको चिनियाँ अधिकारीहरूले बताएका छन् । चीनले गत डिसेम्बरमा पहिलो कोभिड१९ विरामी भेटेपछि करिब तीन महिनाको अवधिमा गरेको अथक प्रयासपछि चीनमा कोरोनाभाइरस संक्रमण नियन्त्रणमा...
पोखरासहित गण्डकी प्रदेशमा थपिए १९ संक्रमित
नेपाल फ्ल्यास
असार ०७, २०७७
कास्की । पोखरा महानगरपालिकामा कोरोना भाइरसका थप एक संक्रमित भेटिएका छन् । प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । पोखरा महानगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीसँगै स्याङ्जामा १०, नवलपुरमा...
क्वारेन्टाइनमा सक्रिय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार ०७, २०७७
कैलाली । कैलालीमा थप एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको जानकी गाउँपालिकामा रहेको पथरिया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो । लामो समयदेखि क्वारेन्टाइनमा रहेकाको स्वास्थ्य परीक्षणमा खटिएकी २८ वर्षीया महिला स्वास्थ्यकर्मीमाशनिबार संक्रमण...
कोरोनालाई जित्न सफल मिर्गौला रोग पीडित बालक
रासस
असार ०७, २०७७
सप्तरी । सप्तरी राजविराज नगरपालिका१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्कन सफल भएका छन् । भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा कोभिड१९ को संक्रमित भएको १२ दिनको आइसोलेशन केन्द्र बसाइपछि शनिबार साँझ...
कोभिड-१९ परीक्षणमा ढिलाई गर्न ट्रम्पको सुझाब
रासस
असार ०७, २०७७
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस संक्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमश ढिलो गर्न आग्रह गरेका छन । स्थानीय समय अनुसार शुक्रबार उनले जति परीक्षणलाई बढायो त्यति संक्रमितको सङ्ख्या बढ्ने भन्दै परीक्षणमा हतार नगर्न प्रोत्साहन...
कोरोना संक्रमणबाट आइएसआई कमाण्डरको मृत्यु
एजेन्सी
असार ०७, २०७७
पाकिस्तानमा आइतबार विहानसम्म एक लाख ७१ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये तीन हजार ३४२ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितमध्ये ६३ हजार ५०४ जना निको भइ घर फर्किएका छन् । पाकिस्तानमा प्रति १० लाख...
भारतमा एकैदिन १५ हजारभन्दा बढीमा कोरोना संक्रमण
एजेन्सी
असार ०७, २०७७
भारतमा एकैदिन कोरोना भाइरस (कोभिड१९) का १५हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४१३ संक्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि चार लाख नाघेको छ...
सुत्केरीमा कोरोना देखिएपछि तीन गाउँ सिल, भारतबाट आएका थिए श्रीमान्
नेपाल फ्ल्यास
असार ०७, २०७७
गुल्मी । गुल्मी दरबार गाउँपालिकामा एक जना सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएपछि तीन वटा गाउँ सिल गरिएको छ । गुल्मी दरबार गाउँपालिका७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएको थियो । गुल्मी दरबार गाउँपालिकाका७ का अध्यक्ष टोपबहादुर बस्नेतले शनिबार...
बेसारबारे फेरि बोले ओली, मजाकमा नउडाउन आग्रह
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता...
करेलाको एक थोपा रसले पेटको समस्यालाई अचुक औषधि
नेपाल फ्ल्यास
असार ०७, २०७७
एजेन्सी ।आधुनिक जीवनशैली र खानपानका कारण पछिल्लो समय प्रायः व्यक्तिहरु पेटको समस्याबाट ग्रसित भइरहेका हुन्छन् । अपच, ग्यास, कब्जियत र पायल्सजस्ता समस्याहरुले थुप्रै मानिसहरु पीडित हुने गर्छन् । यस्ता पेटमा हुने विविध समस्याका लागि करेलाको रस अचुक औषधि हुने भारतीय...
कुबेतबाट फर्केर खरिपाटी क्वारेन्टाइनमा बसेका ७ महिलामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असार ०७, २०७७
भक्तपुर । कुबेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा रहेका ७ महिलामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शनिबार भक्तपुर भनेर जानकारी दिइए पनि संक्रमित भक्तपुरका स्थायी बासिन्दा नभई क्वारेन्टाइनमा बसेका महिला...
गर्मीमा अनुहार कसरी सुन्दर राख्ने ?
नेपाल फ्ल्यास
असार ०७, २०७७
अनुहार राम्रो बनाउन विभिन्न उपायहरु अपनाउने गरिन्छ । गर्मीमा झन् अनुहारको विशेष ख्याल राख्नुपर्दछ । गर्मीमा अनुहारको रोम छिद्र खुल्छ र फोहोर जाने सम्भावना बढी हुने भएकाले अनुहारको बढी हेरचाह गर्नुपर्ने हुन्छ । बजारका विभिन्न उत्पादन प्रयोग गर्दा छालामा समस्या...
यस्तो छ अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको विस्तृत विवरण
नेपाल फ्ल्यास
असार ०७, २०७७
कास्की । गण्डकी प्रदेशमा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको विज्ञप्तिमा बाग्लुङमा ९, म्याग्दीमा चार, तनहुँमा एक र पर्वतमा दुई जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । गण्डकी प्रदेशका ११ वटै...
दैनिक बढ्दैछ पिसिआर परीक्षण
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं ।सरकारले पिसिआर परीक्षणको दायरा क्रमशः बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला दिनमा पिसिआर परीक्षणको सङ्ख्या बिस्तारै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विभिन्न २४ वटा प्रयोगशालामा ७हजार ४१६ वटा नमूना परीक्षण गरिएको...
सदूरपश्चिममा एकैदिन ६९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असार ०६, २०७७
सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि भएको छ । कैलालीको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज कोरोना पुष्टि भएकाहरूमा डडेलधुराका २७, कैलालीका २४, डोटीका ११ तथा अछाम, बैतडी र बझाङका दुईदुई एवं कञ्चनपुरका एक जना रहेको सेती प्रादेशिक अस्पतालका...
«
1
...
58
...
116
117
118
119
120
121
122
123
124
...
154
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय