मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
भक्तपुरका सात र काठमाडौंकी एक महिलामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडाैं ।भक्तपुरका सात महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरका सात महिलामा कोरोना पुष्टि भएको जनाएको छ । त्यसैगरी काठमाडौंकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ । कोरोना नियन्त्रणका लागि गरेको लकडाउन सरकारले खुकुलो...
शनिबार एक सय ७६ जना कोरोना संक्रमित डिस्चार्ज
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेका बेला कोरोना संक्रमित निको भएर डिस्चार्ज हुने क्रम जारी छ । त्यसैक्रममा शनिबार नेपालमा थप एक सय ७६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणलाई जिती डिस्चार्ज हुनेको संख्या...
प्रादेशिक प्रयोगशाला रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणको क्रममा गुल्मीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका विभिन्न वडामा नयाँ कोरोना संक्रमित थपिएका रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।
नेपालमा ३० हजार संक्रमित हुने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा ३० हजार कोरोना संक्रमित हुने नयाँ प्रक्षेपण गरेको छ । उक्त प्रक्षेपण बमोजिम स्वास्थ्य सेवा विभागले सामाग्रीहरु खरिदको प्रक्रिया अघि बढाएको विभागका निर्देशक डा. दीपेन्द्ररमण सिंहले जनाए । स्वास्थ्य मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले...
अत्तरिया बजार बन्द
नेपाल फ्ल्यास
असार ०६, २०७७
कैलाली । कोरोना भाइरसको जोखिम बढेपछि अत्तरिया बजारका अत्यावश्यक सेवा वाहेकका अन्य सबै पसल तथा व्यवसाय बन्द गरिएका छन् । गोदावरी नगरपालिकाको आग्रह र उद्योग वाणिज्य संघको सहमतिमा अर्को सूचना जारी नहुँदासम्म बजार पूर्णरुपमा बन्द गरिएको संघका अध्यक्ष अशोक देवकोटाले...
मस्तिष्क स्वस्थ र सक्रिय यसरी बनाउनुहोस्, घरेलु उपाय
नेपाल फ्ल्यास
असार ०६, २०७७
मानव शरीरको महत्वपूर्ण अंग मध्ये मस्तिष्क पनि एक हो । मस्तिष्क स्वस्थ भयो भने मात्र जीवन आनन्ददायी हुन्छ । त्यसैले मस्तिष्क तथा दिमागलाई स्वस्थ र सक्रिय बनाउने केही उपायहरु यसप्रकार छन् । स्वस्थकर खाना : जुन खानामा एन्टीअक्सिडेन्ट तथा अन्य...
गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ४३८ पुग्यो
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ४३८ पुगेको छ । चार नम्बर प्रदेशका ७ जिल्लामा शनिबार ५८ जना संक्रमित थपिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । शनिबार तनहुँमा २५, नवलपुरमा...
फोक्सोको केमोथेरापी गराइरहेका ७४ वर्षीय वृद्ध कोरोनामुक्त
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । फोक्सोको क्यान्सर भएर केमोथेरापी गराइरहेका ७४ वर्षीय वृद्धले कोरोनालाई पराजित गरी डिस्चार्ज भएका छन् । डिस्चार्ज भएका वृद्धले आत्मबाल नै कोरोनाको औषधि भएको बताएका छन् । भरतपुर महानगरपालिका६ केशरबागकावृद्ध शुक्रबार कोरोनालाई पराजित गरी डिस्चार्ज भएपछि शुक्रबार उनले यस्तो...
क्वारेन्टाइनबाट घर पठाइएका व्यक्तिको निधन
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । क्वारेन्टाइनबाट घर पठाइएका एक व्यक्तिको निधन भएको छ । र्यापिड डाइग्नोस्टिक (आरडीटी) टेस्टको रिपोर्ट नेगेटिभ आएपछि बर्दिया नगरपालिका३ का ४५ वर्षीय एक व्यक्तिको बिहीबार राति मृत्यु भएको हो । उनी गत जेठ २२ गते काठमाडौंबाट बर्दिया घर गएका...
शुक्रबार थपिए ४२६ संक्रमित
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४२६ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ३३८ जना पुरुष र ८८ जना महिला रहेका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (भिडियो लाइभ)
नेपाल फ्ल्यास
असार ०५, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
तपाईंका यस्ता बानीले किड्नी फेल हुन सक्छ । सावधान !
नेपाल फ्ल्यास
असार ०५, २०७७
जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन्। जुन यस प्रकार छन् । १. चिसो सर्दी चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता...
भारतमा एकैदिन थपिए १३ हजारभन्दा बढी संक्रमित
एजेन्सी
असार ०५, २०७७
भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना संक्रमित भएका छन् । त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण ३३६ जनाको मृत्यु भएको...
गण्डकीमा आज बिहान मात्रै थपिए ५६ संक्रमित
नेपाल फ्ल्यास
असार ०५, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) बिहान मात्र थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहान ६ बजे विज्ञप्ति प्रकाशन गरी थप २४ जनाका संक्रमण पुष्टि भएको जानकारी दिएको गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ६ बजे एक विज्ञप्ति जारी गर्दै...
होम क्वारेन्टाइनमा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०५, २०७७
गुल्मी । गुल्मीमा होम क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै...
अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, इमर्जेन्सीबाहेक सबै सेवा बन्द
नेपाल फ्ल्यास
असार ०५, २०७७
पर्वत । गण्डकी प्रदेशको पर्वत अस्पतालका पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । असार ५ गते राष्ट्रिय प्रयोगशाला टेकु अस्पतालमा गरिएको स्वाब परीक्षणमा पाँच स्वास्थ्यकर्मीको कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण देखिएपछि अस्पतालको इमर्जेन्सीबाहेकका अन्य सेवाहरु...
फेरि थपिए गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा फेरि २४ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार थप २४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ३४८ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नयाँ संक्रमितमा नवलपरासी पूर्वका...
काठमाडौं उपत्यकामा फेरि थपिए ६ संक्रमित
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । भक्तपुरमा तीन जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संक्रमितहरुको ठेगाना सार्वजनिक गरेको छैन । यो...
कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
असार ०४, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
गण्डकीमा आज बिहान मात्रै थपिए ७६ जना संक्रमित
नेपाल फ्ल्यास
असार ०४, २०७७
पोखरा । गण्डकी प्रदेशमा थप ३४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै आज (बिहीबार) मात्र गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ । यसअघि आजबिहान मनाङका एक कर्मचारीसहित४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी...
«
1
...
59
...
117
118
119
120
121
122
123
124
125
...
155
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय