मंसिर ०७, २०८१, शुक्रबार
               

फोक्सोको केमोथेरापी गराइरहेका ७४ वर्षीय वृद्ध कोरोनामुक्त

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । फोक्सोको क्यान्सर भएर केमोथेरापी गराइरहेका ७४ वर्षीय वृद्धले कोरोनालाई पराजित गरी डिस्चार्ज भएका छन् । 

डिस्चार्ज भएका वृद्धले आत्मबाल नै कोरोनाको औषधि भएको बताएका छन् । 

भरतपुर महानगरपालिका–६ केशरबागका वृद्ध शुक्रबार कोरोनालाई पराजित गरी डिस्चार्ज भएपछि शुक्रबार उनले यस्तो बताएका हुन् । 

उनी जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा भर्ना भएका थिए । 

क्यान्सरको उपचार गराएर दिल्लीबाट नेपाल फर्केका उनमा कोरोना पुष्टि भएको थियो । 

यो पनि