मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
नेपालमा कोरोना संक्रमणबाट ६०० को मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । मृतकमध्ये नौ जना पुरुष र एक जना महिला छन् । यससँगै मृतकको संख्या...
नेपालमा संक्रमितको संख्या एक लाख नाघ्यो, कति छन् सक्रिय संक्रमित ?
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप दुई हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या एक् लाख नाघेको हो । देशभरमा कोरोना संक्रमितको संख्या एक लाख ६७६ पुगेको...
काठमाडौं उपत्यकामा थपिए १४ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप एक हजार ४०९ जनामा...
शुक्रबार थपिए दुई हजार ७५३ संक्रमित
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ७५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप दुई हजार ७५३ जनामा...
चार बजेसम्म पनि वार्ता नभए आन्दोलन चर्काउने एलाइन्सको चेतावनी
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । डा. गोविन्द केसी सोलिडारिटी एलाइन्सले आज (शुक्रबार) बेलुका ४ बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गोविन्द केसीका वार्ता टोलीलाई वार्तामा नबोलाए आन्दोलन चर्काउने चेतावनी दिएको छ । डा. केसीका माग र उनको बिग्रदो स्वास्थ्यप्रति प्रधानमन्त्री ओलीले गम्भीरता नदेखाएको भन्दै...
चन्द्रागिरिमा ५५१ संक्रमित, पाँच जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या ५५१ पुगेको छ । काठमाडौंको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ संक्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो । चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै...
सुर्खेतका सरकारी कार्यालय धमाधम सिल
नेपाल फ्ल्यास
असोज २३, २०७७
कर्णाली । सुर्खेतमा कोरोना भाइरसको संक्रमणदर उच्च रहेपछि यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि पछिल्लो पटक यहाँका तीन कार्यालय सिल गरिएको हो । वीरेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंक, कर्णाली प्रदेशसभा सचिवालय र जिल्ला मालपोत कार्यालय सिल...
झापामा दुईजना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २३, २०७७
दमक । कोरोना संक्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका९ का ५२ वर्षीय संक्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो । गत असोज १८ गते अस्पताल भर्नासँगै संक्रमण देखिएका...
प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाल कोरोनामुक्त
नेपाल फ्ल्यास
असोज २३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । बिहीबार उनको पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनलाई गत असोज १७ गते संक्रमण भएको थियो...
नुवाकोटः औषधि पसललाई जरिवाना
नेपाल फ्ल्यास
असोज २३, २०७७
नुवाकोट । जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई दुई लाखका दरले जरिवाना गराइएको छ । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्र्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनमा सदरमुकाम विदुर क्षेत्रका पाँच वटा...
डा. गोविन्द केसी र सरकारी टोलीबीचको वार्ता के भयो ?
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । सरकारबाट गठित वार्ता समिति र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच आज भएको वार्ता निष्कर्षविहीन सकिएको छ चिकित्सा शिक्षा तथा सुशासनसँग सम्बन्धित विभिन्न माग राखेर २५ दिनदेखि अनशनमा रहेका डा. केसीका माग सम्बोधन गर्न भन्दै आज (बिहीबार) शिक्षा...
रुपन्देहीमा कोरोनाबाट वृद्धको मृत्यु
नेपाल फ्ल्यास
असोज २२, २०७७
यहाँस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत एकजनाको कोरोना भाइरस सङ्क्रमणबाट आज मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ८० वर्षीय वृद्ध रहेका अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । ती वृद्धमा मधुमेह, दम, ज्वरो र उच्च...
उपत्यकाका पाँचसहित थप १२ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, सुनसरी, धनुषा, चितवन, कास्की र सुर्खेतका आठ जना पुरुष र चार जना महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...
काठमाडौं उपत्यकामा थपिए २५ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप२५ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप २५ सय ४० जनामा कोरोना...
बिहीबार थपिए ४ हजार ३ सय ६४ संक्रमित
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३सय ६४जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप ४३सय ६४जनामा कोरोना संक्रमण पुष्टि भएको...
सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच वार्ता सुरु
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । अनशनरत डा. गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका प्रतिनिधि (सदस्य) सरकारी वार्ता टोलीबीच वार्ता सुरु भएको छ । दुवै पक्षका टोलीबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको डा. केसीका तर्फबाट वार्ता टोलीका सदस्य डा. लोचन कार्कीले बताए । कार्कीका...
वाग्मती प्रदेशः मुख्यमन्त्रीका स्वकीय सचिवलाई काेराेना संक्रमण
नेपाल फ्ल्यास
असोज २२, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो । काफ्लेलाई संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई संक्रमण...
डा. गोविन्द केसीसँग आज वार्ता हुँदै
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । अनशनरत डा. गोविन्द केसी र सरकार पक्षबीच आज दिउँसो वार्ता हुने भएको छ । डा. केसी अनशन बसको २४ दिनसम्म मौन बसेरेको सरकारले बुधबार वार्ता टोली गठन गरेको थियो । तीन सदस्यीय सरकारी बर्ता टोली गठन भएपछि डा....
रुपन्देहीमा कोरोनाबाट नगरपालिका वडासदस्यको मृत्यु
नेपाल फ्ल्यास
असोज २२, २०७७
काठमाडौं । रुपन्देहीमा कोरोनाबाट नगरपालिका वडासदस्यको मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका ५ का वडासदस्यको उपचारकै क्रममा मृत्यु भएको हो । बुधबार राति उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको उक्त मेडिकल कलेज स्रोतले जनाएको छ...
डा. केसीको तर्फबाट पनि वार्ता टोली गठन
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । सरकारसँग वार्ता गर्नको लागि डा. गोविन्द केसीको तर्फबाट चार सदस्यीय वार्ता टोली गठन गरिएको छ । यसअघि डा. केसीसँग वार्ता गर्न सरकारले शिक्षा सचिव गोपीनाथ मैनालीको नेतृत्वमा वार्ता टोली बनाएको थियो । सरकारको टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
«
1
...
28
...
55
56
57
58
59
60
61
62
63
...
124
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय