जेठ ०५, २०८१, शनिबार
               

रुपन्देहीमा कोरोनाबाट वृद्धको मृत्यु

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

यहाँस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचाररत  एकजनाको कोरोना भाइरस सङ्क्रमणबाट  आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिकाका ८० वर्षीय वृद्ध रहेका अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए । 

 ती वृद्धमा मधुमेह, दम, ज्वरो र उच्च रक्तचापको समस्या रहेको जनाइएको छ । उनको बुधबार कोरोना पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि