जेठ ०५, २०८१, शनिबार
               

रुपन्देहीमा कोरोनाबाट नगरपालिका वडासदस्यको मृत्यु

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

काठमाडौं । रुपन्देहीमा कोरोनाबाट नगरपालिका वडासदस्यको मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका– ५ का वडासदस्यको उपचारकै क्रममा मृत्यु भएको हो ।

बुधबार राति उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको उक्त मेडिकल कलेज स्रोतले जनाएको छ ।  कोरोना पुष्टिपछि घरमै आइसोलेसनमा बसेका उनी एक्कासी बेहोस भएपछि असोज १४ गते अस्पताल भर्ना गरिएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि