जेठ ०५, २०८१, शनिबार
               

नेपालमा कोरोना संक्रमणबाट ६०० को मृत्यु

नेपाल फ्ल्यास
असोज २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । 

मृतकमध्ये नौ जना पुरुष र एक जना महिला छन् ।

यससँगै मृतकको संख्या ६०० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि