मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघद्वारा आन्दोलन घोषणा
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं ।डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । डा. केसीका माग पूरा गराउन पटकपटक आन्दोलनमा उत्रिएका उनीहरुलेवार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएको भन्दैसंघले दबाबमुलक आन्दोलन घोषणा गरेको हो ।...
प्रधानमन्त्रीको सचिवालय र मन्त्रिपरिषद् कर्मचारीको स्वाब संकलन
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछिउनीहरुको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएको छ । बुधबार प्रधानमन्त्री कार्यालयको प्रांगणमा यसअघि संक्रमण भएकाको सम्पर्कममा आएकाहरुको परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।...
कोरोनाका कारण दाङमा थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २१, २०७७
दाङ । कोरोनाका कारण दाङमा थप एक जनाको मृत्यु भएको छ । दाङघोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको उपचारकाक्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार दिउँसो मृत्यु भएको हो । उनमा यही असोज १८ गते नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना...
थप १५ संक्रमितको मृत्यु, कति पुग्यो मृतकको संख्या ?
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ५ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा प्रदेश...
कोरोनाको निशानामा ‘दीर्घरोगी र ज्येष्ठ नागरिक’
श्यामसुन्दर पुडासैनी
असोज २१, २०७७
महामारीको रुपमा फैलिएको कोरोनाका दीर्घरोगी र ६० वर्षमाथिका ज्येष्ठनागरिक संक्रमणको उच्च जोखिममा छन् । दम, मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौलालगायत रोगका बिरामीलाई संक्रमणले छिट्टै समाइजटिल अवस्थामा पुर्याउने देखिएको छ । नेपालमा हालसम्म कोरोनाका कारण पाँच सयभन्दा बढीले ज्यान गुमाएका छन्...
यसकारण जन्मन्छन् एकभन्दा बढी शिशु
नेपाल फ्ल्यास
असोज २१, २०७७
सोमबार नुवाकोटकी २८ वर्षीयासोनीका तामाङले एकै पटकमा पाँच शिशुलाई जन्म दिएकी छिन् । महाभारत महाकाव्यमा राजा पाण्डुले एक साथ पाँच पुत्र प्राप्त गरेको कथा पढ्न पाइन्छ । त्यस्तै,झल्को दिनेगरी नुवाकोटकी ती महिलाले पाँच शिशुलाई जन्म दिइन् । जन्म दिएका पाँचमध्ये...
उपत्यकामा थपिए १६ सय ८४ संक्रमित
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १६ सय ८४ जनामा...
एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, सक्रिय संक्रमित २५ हजारभन्दा बढी
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ सय ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप ३४ सय ३९ जनामा...
गृहमन्त्रीका राजनीतिक सल्लाहकारलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज २१, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको सचिवालयका एक सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्री थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सुवेदीले आफूमा संक्रमण देखिएको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई विशेष सावधानी अपनाउन...
बालाजुकी कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
असोज २१, २०७७
ललितपुरमा कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । काठमाडौं बालाजुकी ६९ वर्षीया महिलाको बुधबार बिहान किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि असोज १७ गते अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या...
भारतमा घट्दो दरमा कोरोना संक्रमण (तथ्यांकसहित)
एजेन्सी
असोज २१, २०७७
काठमाडौं । भारतमा पछिल्लो एक सातायता कोरोना संक्रमण घट्दो दरमा देखिएको छ । गत सेप्टेम्बर १९ मा एकैदिन आजसम्मकै उच्च ९७ हजार ८ सय ५९ जनामा कारोना देखिए पनि यो दर कम हुँदै गएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
थप चार जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २१, २०७७
बुटवल । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-५ का ७६ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका-९ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी...
हरिवंश आचार्य दम्पत्तिलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार पीसीआर टेष्ट गरेकोमा पोजेटिभ नतिजा आएको उनले जानकारी दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले आफू र श्रीमती रमिलालाई संक्रमण भएको जनाएका छन्। 'सामान्य लक्षण देखिएकोले हिंजो मेरो...
नेकपाकी सांसद चौधरीलाई कोराना सङ्क्रमण
नेपाल फ्ल्यास
असोज २०, २०७७
सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ । उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी छन् । उनको सोमबार स्वाब सङ्कलन गरिएकाेमा आज सङ्क्रमण पुष्टि भएको हो । उनले आफू सङ्क्रमित भएपछि आफ्नो नजिक रहेका सबैलाई सजकता अपनाउन...
काठमाडौं उपत्यकाका पाँचसहित ९ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभरमा थप ९ जना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । मृत्यु हुनेमा चार जना महिला र पाँच जना पुरुष...
काठमाडौं उपत्यकामा थपिए एक हजार १७ संक्रमित
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप जनामा एक हजार १७ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप एक हजार १७ जनामा...
मंगलबार थपिए १५ सय ५१ संक्रमित
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ५१जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरमा थप १५ सय ५१जनामा कोरोना संक्रमण...
गोविन्द केसीलाई भेट्न सरकारी टोली जब अस्पताल पुग्यो
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । सरकारले डा. गोविन्द केसीलाई अनशन रोक्न आग्रह गरेको छ । सरकारका तर्फबाट अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहितको टोलीले यस्तो आग्रह गरेको हो । सचिव मैनालीको नेतृत्वमा तीन जनाको टोली त्रिवि...
निरन्तर छलफलमा स्वास्थ्यमन्त्री, के फेरि हुन्छ लकडाउन ?
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् । कोभिड१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा...
कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ : डा. भट्टराई
नेपाल फ्ल्यास
असोज २०, २०७७
काठमाडौं । जनता समाजवादी पार्टीको नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि सरकारले वार्ताको पहलसमेत नगर्नु दुखद भएको डा. भट्टराईले...
«
1
...
28
...
56
57
58
59
60
61
62
63
64
...
124
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय