जेठ ०५, २०८१, शनिबार
               

साेमबार साँझ थपिए ५३ कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना संक्रमण देखिएकाे छ । 

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सोमबार राति सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार गण्डकीमा ५३ जना नयाँ संक्रमित थपिएका हुन् । 

थप संक्रमितहरूमध्ये तनहुँमा १७ जना, स्याङ्जामा ९ जना, बागलुङमा ८ जना, गोरखमा ११ जना, लमजुङमा ५ जना, पर्वतमा १ जना, नवलपुरमा एकजना र कास्कीमा एकजना संक्रमित थपिएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि