जेठ ०५, २०८१, शनिबार
               

पाल्पामा थपिए ९३ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबार पाल्पामा ९३  जना कोरोना संक्रमित थपिएका छन् । आज ९३ जनामा कोरोना पुष्टि भएको छ हो । 

भरतपुरस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाबाट ल्याइएका ९३ जनाको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

उक्त अस्पतालले बिहीवार बिहान जनाए अनुसार पाल्पाका २३४ नमुना मध्य बुधबार गरिएको परीक्षणमा ठूलो संख्यामा कोरोना पुष्टि भएको हो । 
 


कस्तो लाग्यो ?

यो पनि