मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
चिकित्सकसहित १५ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १३, २०७७
वीरगञ्ज । पर्सा र बारामा थप १५ जनामा कोरोना भाइरस (कोभिढ १९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना चिकित्सक समेत छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति १५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अधिकांश...
हङकङमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित, नियम नमान्नेलाई पाँच हजार जरिवाना
एजेन्सी
साउन १२, २०७७
हङकङमा सोमबारदेखि अनिवार्य मास्कको नियम लागू भएको छ । मास्क प्रयोग नगर्नेलााई पाँच हजार (हङकङ डलर) जरिवाना हुने भएको छ । हङकङकका मुख्य सचिव म्याथ्यु चिउङले अनिवार्य मास्कको नियम लागू गरेका हुन् । यसैबीच, हङकङमा सोमबार हालसम्मकै धेरै कोरोना संक्रमित...
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुग्यो
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरसका निधन हुनेको संख्या ४८ पुगेको छ । सोमबार त्रिवि शिक्षण अस्पतालमहाराजञ्जमा बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
कर्णाली प्रदेशमा ३१ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १२, २०७७
काठमाडौं ।पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ३१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमाथप ३१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै...
तितेपाती : सबै बिरामीलाई निको पार्ने औषधीय गुणको शक्ति
नेपाल फ्ल्यास
साउन १२, २०७७
तितेपाती नेपालका अधिकांश स्थानमा पाइन्छ । यो तीतो हुनाले खासै प्रयोग गरिँदैन ।यस वनस्पतिका औषधीय गुण भने कमैलाई थाहा छ । अधिकांशले यसलाई घरपालुवा जनावरको थलामा सोत्तरका रूपमा प्रयोग गर्छन् । यस बास्नादार वनस्पतिलाई जनावरले मिठो मानेर खान्छन् । यावत्...
झापामा कोरोना भाइरस फैलिएको आशंकामा ‘मास टेस्टिङ’
नेपाल फ्ल्यास
साउन १२, २०७७
झापा । झापाको मेचीनगरमा आइतबारबाट कोरोना भाइरसको मास टेस्टिङ सुरु गरेको छ । पछिल्लो समय संक्रमित थपिँदै जाँदा समुदायमा कोरोना भाइरस फैलिएको हुनसक्ने भन्दै मेचीनगरमा मास टेस्टिङ सुरु गरेको हो । मेचीनगर नगरपालिका र स्वास्थ्य कार्यालय झापाको पूर्वीनाका काँकडभिट्टाबाट मास...
जुम्ला जिल्ला भयो कोरोनामुक्त
नेपाल फ्ल्यास
साउन १२, २०७७
जुम्ला ।जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. निरज थापाले भने, प्रतिष्ठानमा...
शिक्षक र विद्यार्थीको कोरोना बीमा
नेपाल फ्ल्यास
साउन १२, २०७७
कर्णाली । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ । सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरेको जानकारी...
सुदूरपश्चिममा थपिए १७ संक्रमित
नेपाल फ्ल्यास
साउन ११, २०७७
कैलाली । आइतबार सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा २४ घण्टामा ३ सय ४६ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले जारी गरिएको विज्ञप्तिमा अछामको पञ्चदेवल विनायकका १...
दक्षिण अफ्रिकाले विद्यालय र क्याम्पस बन्द गर्ने
एजेन्सी
साउन ११, २०७७
एजेन्सी । दक्षिण अफ्रिकी सरकारले विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने घोषणा गरेको छ । कोरोना भाइरस महामारी बढ्दै गएपछि विद्यालय तथा विश्व विद्यालयहरु बन्द गर्न लागिएको हो । राष्ट्रपति सिरिल रामाफोसाले जुलाई २७ देखि अगष्ट २४ सम्म विद्यालय र विश्व...
वडाध्यक्षलाई कोरोना संक्रमण, श्रीमतीको अन्तिम संस्कारमा सयौं भेला
नेपाल फ्ल्यास
साउन ११, २०७७
रौतहट । रौतहटको राजदेवी नगरपालिकाका एकजना वडाध्यक्षमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काम विशेषले काठमाडौं जानका लागि पीसीआर परीक्षण गराउँदा राजदेवी नगरपालिका-८ का वडाध्यक्षमा संक्रमण पुष्टि भएको हो । शनिबार करेन्ट लागेर उनकी श्रीमतीको मृत्यु भएको थियो ।...
उत्तर कोरियामा भेटियो एकजनामा कोरोना पोजेटिभ
एजेन्सी
साउन ११, २०७७
एजेन्सी । उत्तर कोरियामा पहिलोपटक एक जना व्यक्तिमा कोभिड१९ को संक्रमण भेटिएपछि किम जोङले आकस्मिक बैठक बोलाएका छन् । संक्रमित व्यक्ति दक्षिण कोरियाको काएसोङ शहर हुँदै जुलाई १९ मा उत्तर कोरिया आएका थिए । ती व्यक्ति तीन वर्षअघि दक्षिण कोरियातिर...
कोभिड अस्पतालमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन ११, २०७७
वीरगञ्जस्थित नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धमा आरडिटी पोजेटिभ देखिएको थियो । गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । मधुमेह र मुटुरोगी रहेका उनको केही दिनदेखि...
सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कोरोनाको जोखिम दोब्बर
रासस
साउन १०, २०७७
कोरोना भाइरस (कोभिड१९) बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुपर्यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया किशोरी रहेकी छिन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक मदनकुमार उपाध्यायका अनुसार अस्पतालको सघन उपचार...
भारतमा एकैदिन ४९ हजार संक्रमित
एजेन्सी
साउन १०, २०७७
भारतमा कोरोनाभाइरस (कोभिड१९) बाट दैनिक संक्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएकाहरुको कुल संख्या...
ब्राजिलमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
साउन १०, २०७७
ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको छ । यहाँ हरेक दिन हजारौँको संख्यामा संक्रमितहरु थपिएसँगै संक्रमितको संख्या २३ लाख नाघेको हो । यहाँ गएको २४ घन्टा यतामात्र संक्रमितको संख्या ५५ हजार नाघेको छ । शुक्रबार मात्र यहाँ ५५ हजार...
महानगरपालिका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १०, २०७७
वीरगञ्ज । कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रमा आजदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका...
बिरामीमा कोरोना देखिएपछि अस्पतालका १४ कर्मचारी क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
साउन १०, २०७७
सप्तरी । अस्पतालमा उपचाररत एकजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका १४ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । बिरामीमा कोरोना संक्रमण देखिएपछि शुक्रबार दिउँसोदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष भने शनिबार बिहानदेखि सुरु भएको छ । विष...
काठमाडौंमा थपिए १० संक्रमित
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गोतमले काठमाडौंका थप १० जनामा कोरोना पुष्टि भएको जानकारी दिए । प्रवक्ता...
शुक्रबार थपिए १३३ संक्रमित
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३३ जनामा कोरोना पुष्टि भएको जानकारी...
«
1
...
54
...
107
108
109
110
111
112
113
114
115
...
150
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय