जेठ ०६, २०८१, आइतबार
               

शुक्रबार थपिए १३३ संक्रमित

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।  

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । 

गत २४ घण्टामा १०७ कोरोना जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनन मुक्त भएर घर फर्किनेको संख्या १२ हजार ९४७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि