मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
राजश्व कार्यालयका थप ११ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १५, २०७७
बाँके । आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा कार्यरत ११ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जका अनुसार राजश्व कार्यालयमा काम गर्दै आएका बाँकेका ४, सुर्खेतका २, प्युठान, बर्दिया, अर्घाखाँची, कन्चनपुर र सर्लाहीका ११ गरी ११ जना कर्मचारीलाई...
प्रहरी हेडक्वाटरका थप ९ प्रहरीमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोनाभाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । सुरुमा चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा फेरि थप ९ जनामा संक्रमण देखिएको हो । योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको...
गण्डकीमा थपिए ३८ संक्रमित
नेपाल फ्ल्यास
साउन १५, २०७७
कास्की । गण्डकी प्रदेशमा बिहिबार थप ३८ जनामा कोरोनाभाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले बिहिबार बिहान दिएको सूचना अनुसार प्रदेशका ६ जिल्लाका थप ३८ जनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमितहरु स्याङजाका ११ जना,...
भयावह बन्दै कोरोनाः अमेरिका र ब्राजिलमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
साउन १५, २०७७
कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ। यस्तै समाचार एजेन्सी एएफपीका अनुसार, ब्राजिलमा ९० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४४ लाख १ हजार पुगेको...
फेरि सेना र स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १५, २०७७
काठमाडौं । आज पनि फेरि सेना र स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना पुष्टि भएको छ । पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा...
वीरगञ्जमा थप २ जनाको मृत्यु, कुल मृतक संख्या ५१ जना
नेपाल फ्ल्यास
साउन १४, २०७७
विरगञ्ज । बुधबार कोरोना भाइरसको संक्रमणका कारण वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ ।विशेष गण्डक अस्पतालमा६८ वर्षीय पुरुष रनेशनल मेडिकल कलेजमा ७१ वर्षीय पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ। ६८ वर्षीय पुरुष साउन ८...
चार हजार ५०० मै कोरोना परीक्षण, ५ घण्टाभित्र ‘रिपोर्ट’
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । सरकारले शुल्क लिएर कोभिड१९ को आरटीपिसिआर परीक्षण गर्न अनुमति दिएसँगै विध म्यानेजमेन्टद्वारा सञ्चालित कोभिड१९ प्रयोगशालाले कोरोना भाइरस परीक्षण गर्ने तयारी गरेको छ । सरकारबाट अनुमति पाएसँगै उक्त प्रयोगशालाले साउन १५ गतेबिहीबारदेखि औपचारिक रुपमा कोरोनाको परीक्षण थाल्ने सञ्चालक विके...
सिंहदरबारभित्रका कर्मचारीको कोरोना जाँच
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्रस्थल सिंहदरबारभित्रका कर्मचारीको कोरोनाभाइरस परीक्षणका लागि स्वाब संकलनसुरू गरिएको छ। काठमाडौंमा भाइसर फैलिएपछि सिंहदरबारभित्रका कर्मचारीको नमूना स्वाब संकलन गरी बुधबारदेखि पिसिआर परीक्षण सुरू गरिएको हो । काठमाडौं उपत्यकाभित्र मंगलबार ५३ जनामा कोरोना पोजेटिभ देखिएको थियो।...
काठमाडौं उपत्यकामा थप १५ जना संक्रमित
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमित थप भएकाछन् । बुधबार देशभर २१० जना संक्रमित हुँदा काठमाडौं उपत्यकामा १५ जना संक्रमित हुनु औसतमा धेरै हाे । मंगलबारको तुलनामा न्यून देखिए पनि आजको उपत्यकाभित्रकासंक्रमितकाे दर ७ प्रतिशत...
बुधबार थपिए २१० जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१०जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २१०जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
इजरायलद्वारा प्रदेश-२ लाई स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । इजरायल सरकारले कोभिड१९ बाट अति प्रभावित प्रदेश नं २ लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । इजरायली राजदूतावासले प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई ती सामग्री आज हस्तान्तरण गरेको हो । हस्तान्तरित सामग्रीमा पिपिई, पञ्जा, मास्क,...
सेना र प्रहरीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १४, २०७७
वीरगन्ज ।पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा चिकित्सक, सेना, प्रहरी र कारागारका कर्मचारीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले दिएको जानकारीअनुसार नारायणी अस्पतालमै कार्यरत एक चिकित्सकसहित एक सैनिक,...
थप हेडक्वार्टरका ६ जना प्रहरीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १४, २०७७
काठमाडौं । थप हेडक्वार्टरका ६ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालस्थित हेडक्वार्टरमा कार्यरत थप ६ जना प्रहरीमा पुष्टि भएको हो । योसँगै हेडक्वार्टरमा कार्यरत ३६ जना प्रहरी कोरोना संक्रमित भएका छन् ।
काठमाडौं उपत्यकामा एकैदिन थप ५३ जना संक्रमित, उपत्यकाका तीन जिल्लामा कुल संक्रमित ४७६ जना
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । काेरोना संक्रमितकाे संख्या घट्दो क्रममा रहे पनि काठमाडौं उपत्यकामा भने बढ्दो रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकले देखाउँछ । आज मंगलबार मात्र ५३ जनामा काेरोना संक्रमण देखिएकाे मन्त्रालयले जनाएकाे छ । काठमाडौं उपत्यकामा शनिबार ३ जना,आइतबार ८ जना...
मंगलबार थपिए ३११ जना कोरोना संक्रमित, कुल १९ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
जगदम्बा इन्टरप्राइजेज सिल, लुकाइ-छिपाई मजदुर आयात
नेपाल फ्ल्यास
साउन १३, २०७७
वीरगञ्ज । पर्सामा रहेको जगदम्बा इन्टरप्राइजेज सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जगदम्बा इन्टरप्राइजेज सिल गरेको हो । उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि उद्योग सिल गरिएको हो । अर्को सूचना जारी नभएसम्मका लागि...
विश्वभर ६ लाख ५६ हजारभन्दा बढीको मृत्यु
एजेन्सी
साउन १३, २०७७
एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति कोरोनाको संक्रमणबाट मुक्त भएका...
बुटवलमा थप एक जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १३, २०७७
रुपन्देही । बुटवलमा होम क्वारेन्टाइनमा बसिरहेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका वडा १३ स्थित आफ्नै घरमा बसेका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगगै बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या २० पुगेको छ...
यी हुन् कोरोना संक्रमणमुक्त ६ जिल्ला
नेपाल फ्ल्यास
साउन १३, २०७७
काठमाडौं । नेपालका विभिन्न ६ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । खोटाङ, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ आइसोलेसनमा उपचाररत सबै संक्रमित निको भएर डिस्चार्ज भएपछि शून्य संक्रमित जिल्ला बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म...
क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १३, २०७७
बर्दिया । बर्दियाको क्वारेन्टाइनमा आत्महत्या गरेका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । अछाम घर भएका ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । ती पुरुष भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ आएका थिए । ती आफन्तले क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि...
«
1
...
53
...
106
107
108
109
110
111
112
113
114
...
149
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय