मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
काठमाडौं उपत्यकामा थपिए १२ सय ६१ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २६१जना संक्रमित थपिएका छन् । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा९७६ जना,भक्तपुरमा८१ जना र ललितपुरमा२०४ संक्रमित थप भएका हुन् । यस्तै बिगत २४ घण्टामा थप १ हजार ६६६जना निको भएको पनि मन्त्रालयले जनाएको...
कोरोना संक्रमितकाे संख्या २ लाख नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ५६९जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ५६९जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको...
कोरोना पुष्टि भई अस्पताल भर्ना भएका केसीको स्वास्थ्यमा सुधार हुँदै
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। केसीको पारिवारिक स्रोतका अनुसारबुधबार अध्यक्ष केसीको पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । केही दिनदेखि अस्वस्थ रहेका केसीमा लगभग एक महिनादेखि रुघा, खोकी तथा ज्वरोले सताइरहेको थियो...
जाडोयाममा नेपालमा कोरोना संक्रमण बढ्ने विज्ञहरुको चिन्ता
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । विज्ञहरुलेनेपालमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त हुने दर तुलनात्मक रूपमा कम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपालमा सङ्क्रमणको उच्च अवस्था 'पिक टाइम' अक्टोबरको अन्त्यतिर पार गरिसकेको, रजाडोयाम सुरु भएसँगै अर्को 'पिक टाइम' आउने सम्भावना बढेको भन्दै उनीहरुले चिन्ता...
आइसोलेसन केन्द्र रित्तो, कोरोना संक्रमित सबै घरमा
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
भादगाउँ । भक्तपुरमा सोमबार १२८ जना कोरोना संक्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ संक्रमित थपिएका थिए । दिनको १०० भन्दा बढी नयाँ कोरोना संक्रमित थपिए पनि कोरोना संक्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन...
काठमाडौं उपत्यकामा थपिए १४ सय २० संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १४२० जना संक्रमित थपिएका छन् । जसमा ६०३ महिला र ८१७ पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । साथैयस्तै देशभर थप २ हजार...
आज थपिए २ हजार ७३६ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ७३६जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ७३६जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको...
कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय भए पनि शुल्क असुल्दै अस्पताल
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
अस्पतालहरूले भनेनिःशुल्कनिर्णयबारे जानकारी नभएको भन्दै बिरामीसँग उपचार खर्च असुली गरिरहेकाछन् चौतर्फी आलोचना र दबाबपछि सरकारले कोभिड१९ संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरे पनि अस्पतालहरूले भने पैसा असुलिरहेका छन् । मन्त्रिपरिषद् बैठकले सोमबार कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरे...
प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
वाग्मती । वाग्मती प्रदेशमा प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन भएको छ । सोमबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आयोजित समारोहमार्फत मन्त्रालयका सचिव मतिना जोशी वैद्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यमा प्रदेशस्तरका...
कोरोनाका कारण पछिल्लो २४ घन्टामा थप १८ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्याएक हजार एक सय २६ पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार पाँच...
काठमाडौं उपत्यकामा थपिए १४ सय १८ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४१८कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १२६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। आज कोरोना संक्रमणबाट थप १८...
सोमबार थपिए २ हजार ५७१ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म...
विश्वभर संक्रमितको संख्या ५ करोड ८ लाख नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् । यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ८लाख ९ हजार ९२१सङ्क्रमित हुनुको साथै १२ लाख ६३हजार ४९जनाको मृत्यु भएको...
कोरोनाका कारण रुपन्देही सैनामैना नगरपालिकाकी एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
रुपन्देही ।रुपन्देहीकोसैनामैना नगरपालिकाकी ५६ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । उपचारका क्रममा उनकोभीम अस्पताल भैरहवामा मृत्यु भएको हो । कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएकीमहिला १९ गते भीम अस्पतालमा भर्ना भएकी थिइन् । उनको सघन उपचारकक्षमा उपचारका...
कोरोनाका कारण कैलालीमा दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
कैलाली ।कोरोना संक्रमणका कारणकैलालीमा दुईजनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबारमृत्यु भएको हो । कात्तिक २०माकोरोना पुष्टि भएका टीकापुरका पुरुष होमआइसोलेसनमा बसिरहेका थिए ।नगरपालिका स्वास्थ्य शाखाका अनुसारहोम...
बुटवल प्रादेशीक अस्पतालमा ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । बुटवल प्रादेशीक अस्पतालमा ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका१७ निवासीपुरुष रहेको उक्त अस्पतालले जनाएको छ । गत कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यही दिन अस्पताल भर्ना भएका पुरुषको उपचारका क्रममा...
गण्डकीमा थप ४ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
पोखरा । गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ । गएको २४ घण्टामा प्रदेशका थप ४ जनाको ज्यान गएको हो । पोखरा ९ की ७५ वर्षीया महिलाको आइतबार गण्डकी मेडिकल कलेज, पोखरामा उपचारक्रममा मृत्यु भएको छ । गत...
बिहीबारयता ७४ संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं ।नेपालमा गत बिहीबारदेखि आजसम्म ७४ कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । आज मात्र२१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ सय ८ जना पुगेको छ । साथै उक्त...
काठमाडौं उपत्यकामा थपिए १५ सय ३३ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५३३कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२जना नयाँ संक्रमित थपिएका हुन् । तीन जिल्लामा पछिल्ल २४ घणटाभित्रथप १हजार ५३३ जनामा...
भारतद्वारा २८ वटा आइसियू भेन्टिलेटर प्रदान
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
नेपाललाई भारतले २८ वटा आइसियू भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको छ । आइतबार भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २८ थान आइसियू भेन्टिलेटर प्रदान गरेका हुन् । यसअघि पनि नेपाललाई भारतले...
«
1
...
20
...
40
41
42
43
44
45
46
47
48
...
116
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय