जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थपिए १२ सय ६१ संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २६१ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९७६ जना,भक्तपुरमा ८१ जना र ललितपुरमा २०४ संक्रमित थप भएका हुन् । 

यस्तै बिगत २४ घण्टामा थप १ हजार ६६६ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ भने निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि