जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थपिए १४ सय २० संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १४२० जना संक्रमित थपिएका छन् । जसमा ६०३ महिला र ८१७ पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज कोरोना संक्रमणबाट  थप २२ जनाको मृत्यु भएको छ । साथै यस्तै देशभर थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै बितको २४ घण्टामा थप ८५३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ भने निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि