जेठ ०५, २०८१, शनिबार
               

बुटवल प्रादेशीक अस्पतालमा ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

काठमाडौं । बुटवल प्रादेशीक अस्पतालमा ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१७ निवासी पुरुष रहेको उक्त अस्पतालले जनाएको छ ।

गत कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यही दिन अस्पताल भर्ना भएका पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनका अनुसार मृतक पुरुष मिर्गौला र कलेजोका दीर्घरोगी समेत रहेका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि