जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थपिए १५ सय ३३ संक्रमित

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ५३३ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना नयाँ संक्रमित थपिएका हुन् ।  तीन जिल्लामा पछिल्ल २४ घणटाभित्र थप १ हजार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज कोरोना संक्रमणबाट  थप २१ जनाको मृत्यु भएको छ । साथै देशभर २ हजार ८१७ जना संक्रमित थपिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि