मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोनाविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्नेमा नेपालको जोड
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । नेपालले कोरोनाविरुद्धको खोप राष्ट्रवाद र जातीयताको वस्तु नबनाउन तथा त्यसलाई सबैले खरिद गर्न सक्ने सबैको सहज पहुँचको सार्वजनिक सामग्री हुनुपर्नेमा जोड दिइएको छ । संकटको घडीमा क्षेत्रीय सहयोगको माध्यमबाट एशियाप्रशान्त क्षेत्रमा अझ उन्नत पुनःनिर्माण विषयमा थाइल्याण्डको राजधानी बैङ्ककमा...
कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको...
दुई सातामा सात गुनाभन्दा बढी थपिए संक्रमित
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
काठमाडौं । दुई सातामा कोरोना संक्रमितको सङ्ख्या सात गुनाभन्दा बढीले वृद्धि भएको छ ।नयाँ वर्ष२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना संक्रमितको सङ्ख्या ६०३ पुगेको थियो । उक्त सङ्ख्या दुई सातापछि मंगलबारसम्म बढेर चार हजार ५२४ पुगेको छ...
कोरोनाबाट बाँकेमा एकै दिन आठ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १५, २०७८
राँझा । कोरोना भाइरस संक्रमणका कारण बाँकेमा मंगलबार आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको एक गरी आठ जनाको मृत्यु भएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी...
चीनले नेपाललाई ९२ करोड बराबरको स्वास्थ्य सामग्री दिने
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँभन्दा बढी (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ । मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सहयोग गर्नेघोषणा...
काठमाडौं उपत्यकामा थपिए २ हजार संक्रमित
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२४ संक्रमित थपिएका छन् । थपिएकामध्ये करिब आधा संक्रमित काठमाडौं उपत्यकामा मात्रै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाान १ हजार ९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा १...
अक्सिजनको सपोर्टमा पूर्वराजा ज्ञानेन्द्रको उपचार हुँदै
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं। कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ । अस्पतालका अनुसार कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा राखिएको हो । पूर्वराजारानीसँगै अस्पताल भर्ना...
वैशाख १६ देखि २९ गतेसम्म रुपन्देही र कैलालीमा पनि लकडाउन
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं। रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमावैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा गरिएको जिल्ला प्रशासन रुपन्देहीले जारी गरेको सूचनामा उल्लेख छ । उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध...
पर्सामा वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
पर्सा । पर्सामा वैशाख १६ देखि निषेधाज्ञा हुने भएको छ । मंगलबार बसेको जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा गर्ने निर्णय गरेको हो...
गण्डकी प्रदेशमा दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं । गण्डकी प्रदेशमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ र गोरखाका एक/एक हुन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका९ का ८३ वर्षीय वृद्धको सोमबार राति मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा...
रौतहटमा एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं । रौतहटमा एक संक्रमितको मृत्यु भएको छ । मंगलबारकोरोनाका कारणगौर नगरपालिका२ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो । वैशाख ११ गते कोरोना संक्रामण पुष्टि भएका उनी होम आइसोलेसनमा थिए ।स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि गौर अस्पतालमा लैजाने क्रममा...
ऊर्जा तथा सिँचाइमन्त्री रायमाझी अस्पताल भर्ना
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि भएको छ ।सोमबार उनमाकोरोना पुष्टि भएको हो । कोरोना संक्रमण देखिएपछि स्वास्थ्य सावधानीका लागि रायमाझीलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको छ । उनी केही दिनअघि मात्रै गृह जिल्ला अर्घाखाँचीमा...
स्वास्थ्य संकटकाल घोषणा गर्न चिकित्सक संघको सुझाव
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
नेपाल चिकित्सक संघले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका १८ बुँदे सुझाव दिएको छ । संघको कार्यालयमा भएको विज्ञहरूसँगको छलफलपछि संघले १८ बुँदे सुझाव सार्वजनिक गरेको हो । संघले कोरोना संक्रमण बढी देखिएका जिल्लाहरूमा स्वास्थ्य...
गण्डकी प्रदेशमा थप चार संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
पोखरा ।गण्डकी प्रदेशमा स्याङजा, म्याग्दी, कास्कीका चार कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसारस्याङजाकाे वालिङ नगरपालिकाका ५८ वर्षीय पुरुष, म्याग्दीका ७८ वर्षका पुरुष, कास्कीका ९१ वर्षीय पुरुष र कास्कीकै ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको...
बर्दियामा पनि एक साता लकडाउन घोषणा
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
बर्दिया ।बर्दियामा सोमबारबाट एक सातानिषेधाज्ञा हुने भएको छ । कोरोना संक्रमित थपिने क्रम तीव्र रूपमा बढ्दै गएपछि बर्दिया जिल्ला प्रशासनले एक सूचना जारी गरी सोमबार मध्यरातबाट एक साता लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासनकार्यालय बर्दियाले जारी गरेको सूचनामादोस्रो...
‘स्वास्थ्यका मापदण्ड पालना गर्नु आफ्नै लागि हो’
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
बझाङ । प्रहरीले कोरोनाको जोखिम हुन नदिन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन बझाङमा जनचेतनाका कार्यक्रम सुरुवात गरेको छ ।सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न आग्रह गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिइएको टोलीले चोकचोक...
कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
कञ्चनपुर । कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार भीमदत्त नगरपालिका-४ का ६० वर्षीय एक पुरुषकोमहाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनमावैशाख ११ मा कोरोना पुष्टि भएको थियो ।श्वासप्रश्वासमा समस्या भएपछि उनको उपचार सो अस्पतालको...
सुर्खेतमा एक साताका लागि निषेधाज्ञा
नेपाल फ्ल्यास
बैशाख १३, २०७८
सुर्खेत । सुर्खेतमा मंगलबार मध्यरातिबाटएक साताका लागि निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गर्ने निर्णय गरेसँगै सुर्खेतमा एक साताका लागि निषेधाज्ञा जारी हुने भएको हो ।...
संक्रमणको दर नरोकिए अवस्था खतरनाक हुन सक्ने मन्त्रालयको आँकलन
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल देखिएको कोरोना संक्रमणको दरलाई रोक्न नसके अस्पतालमा बिरामी राख्ने ठाउँ हुन नसक्ने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।कोरोना संक्रमण र उपचारको...
जनकपुर जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटलमा तोडफोड
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
धनुषा। धनुषा जनकपुरधामस्थित जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटलमा तोडफोड भएको छ । धनुषाको मिथिला नगरपालिका८ कुसुमबिसौनामा मोटरसाइकल दुर्घटनामा घाइते भएका २८ वर्षका सुनील शर्माको मृत्युको विषयलाई लिएर उनकाआफन्तले सोहस्पिटलमा तोडफोड गरेका हुन् । घाइते शर्मालाई अस्पतालमा ल्याउनेवित्तिकै चिकित्सकले अवस्था...
«
1
...
8
...
16
17
18
19
20
21
22
23
24
...
104
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय