मंसिर ०७, २०८१, शुक्रबार
               

कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १३, २०७८

ADVERTISEMENT

कञ्चनपुर । कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार भीमदत्त नगरपालिका-४ का ६० वर्षीय एक पुरुषको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनमा वैशाख ११ मा कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उनको उपचार सो अस्पतालको आइसियुमा राखेर भइरहेको थियो ।


कस्तो लाग्यो ?

यो पनि