मंसिर ०७, २०८१, शुक्रबार
               

रौतहटमा एक संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

काठमाडौं । रौतहटमा एक संक्रमितको मृत्यु भएको छ । मंगलबार कोरोनाका कारण गौर नगरपालिका–२ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।

वैशाख ११ गते कोरोना संक्रामण पुष्टि भएका उनी होम आइसोलेसनमा थिए । स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि गौर अस्पतालमा लैजाने क्रममा उनको मृत्यु भएको हो । मृतक वृद्ध दमका रोगीसमेत थिए ।


कस्तो लाग्यो ?

यो पनि