मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
थप तीन हजार १२२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुलनौ हजार २९२मा पिसिआारर ७८६ जनामा एन्टिजेन परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । पिसिआार विधिबाट गरिएको परीक्षणमा...
सिसिएमसी बैठक सुरु
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं ।कोरोना संकट व्यवस्थापन समिति (सिसिएमसी) को बैठक सुरु भएको छ। कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि रोकथामका लागिथप रणनीति तयका लागिछलफल सुरु भएको हो। बैठक यतिखेर सिंहदरबारमा चलिरहेको छ । यसअघि शनिबार सिसिएमसीका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई पछिल्लो अवस्था र...
धनगढी कोभिड अस्पतालमा भरिए संक्रमित
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
धनगढी । धनगढीको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको ५५ शय्याको सो कोभिड अस्थायी अस्पतालमा हाल५२ जना कोरोना संक्रमित र ३ जना शंकास्पद बिरामी उपचाररत छन् । सो अस्पतालमा११ जनालाई आइसियुमा राखेर उपचार...
बाँकेमा थप एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
बाँके ।बाँकेमा कोरोना भाइरसका कारणआइतबार थप एकजनाको मृत्यु भएको छ । आइतबारनेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बाँके कोहलपुर१३ का ५७ वर्षीय पुरुषको मृत्यु भएको हो । वैशाख ४ मा पिसिआार परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको थियो...
कोरोनाबाट गुल्मीमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
गुल्मी । कोरोना भाइरसको संक्रमणबाट गुल्मीमा एक पुरुषको मृत्यु भएको छ । गुल्मी छत्रकोटा गाउँपालिका३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए । गत बिहीबार भारतबाट घर आएका उनलाई...
भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
बाँके । बाँकेनेपालगञ्ज भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार उपचारका क्रममा बाँके खजुरा गाउँपालिका२ की ७२ वर्षीय महिलाको मृत्यु भएको हो । वैशाख ७ माकोरोना संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकी ती वृद्धालाई शुक्रबार अस्पतालमा भर्ना...
विराटनगरमा कोरोनाका कारण दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
विराटनगर । विराटनगरमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड१९ उपचार केन्द्रमा उपचारका क्रममा शनिबार उनीहरुको मृत्यु भएको हो । कोभिड उपचार केन्द्रका संयोजक एपोलो भगतका अनुसार शनिबार बिहान विराटनगर महानगरपालिका६ का ४८ वर्षीय पुरुष र...
अध्यक्ष लोहनीले गरे पूर्वराजदम्पत्तिको स्वास्थ्यलाभको कामना
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलेकोरोना संक्रमणपछि अस्पताल भर्ना भएका पूर्वराज दम्पत्तिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष लोहनीले पूर्वराजा ज्ञानेन्द्र र पूर्व बडामहारानी कोमलको स्वास्थ्य लाभको कामना गरेका हुन् । लोहनी संवैधानिक राजसंस्था र हिन्दु...
भारतमा रक्सीको अभावमा स्यानिटाइजर पिउँदा सातको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । भारतमा स्यानिटाइजर पिउँदा सात जनाको मृत्यु भएको छ । टाइम्स अफ इण्डियाका अनुसार कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारणमहाराष्ट्रको यवतमालमा रक्सीको अभावमा स्यानिटाइजर पिउँदा उनीहरुको मृत्यु भएको हो । कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएसँगै भारतमा केही दिनयता...
टेकु अस्पताल कोभिडका बिरामीले भरिभराउ छ : डा बाँस्तोला
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसियुमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ती कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाका अनुसार उनीहरुको मृत्युपश्चात्तनाव सिर्जना भएको...
पूर्वराजा अस्पताल भर्ना : स्वास्थ्य अवस्था सामान्य
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भीक अस्पतालमा भर्ना भएका छन् । छोरी प्रेरणा शाहसहित उनीहरु शनिबार सो अस्पतालमा भर्ना भएका हुन् ।अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलालउनीहरु कोभिड१९ को उपचारका लागि अस्पताल भर्ना भएको बताए । भारतको...
थप दुई हजार ६ सयभन्दा बढीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थपदुई हजार ६ सय १९ जनामा कोरोना पुष्टि भएको छ । कुलआठहजार ६६८ जनामा परीक्षण गर्दा उल्लेखित संक्रमित पहिचान भएका हुन् । पिसिआर विधिबाट सातहजार ५२५ जनामा र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गरिएको...
दुई डोज खोप लागएका चिकित्कसकमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं ।ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपालले कोरोना पुष्टि भएको छ । कोरोनाको दुई डोज लगाएका उनमा कोरोना पुष्टि भएको हो । शुक्रबार काठमाडौंको केएमसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनमा कोरोना संक्रमण देखिएको हो ।सुरु मैपहिलोपहिलो डोजको खोप लगाएका उनले...
मेडिकल टिम पठाउन केन्द्र सरकारसँग बाँके डिसिसिएमसीको माग
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
बाँके ।जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाँकेले केन्द्र सरकारसँग मेडिकल टिम पठाउन माग गर्ने निर्णय गरेकाे छ । कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेका बेलाशनिबार बसेको केन्द्रको बैठकले मौजुदा जनशक्तिले भेरी अस्पताल नेपालगञ्ज, शिक्षण अस्पतालमा प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो...
काभ्रेमा कोरोना संक्रमित बढ्दै
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काभ्रेपलाञ्चोक । केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना संक्रमितको सङ्ख्या उकालो लागिरहेको छ । जिल्लास्थित कोभिड१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसिसिएमसी०का अनुसार शुक्रबार २३ संक्रमित थपिएका छन् । गत बिहीबार १९ मा सङ्क्रमण देखियो भने बुधबार ११ र मङ्गलबार छ...
भेरी अस्पतालमा सातजना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
राँझा । बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात जना बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको...
थप २५ सय ५९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा २५ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । कुल नौ हजार ६६४ जनामा गरिएको परीक्षणका क्रममा दुई हजार र ४४९ र एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल...
जनशक्ति नहुँदा सघन उपचारकक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
बझाङ । भारतबाट घर फर्केका जयपृथ्वी नगरपालिका ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उनीभारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए । जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा उनमा...
थप दुई हजार ४२८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा थप दुई ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १० हजार एकमा गरिएको पिसिआर परीक्षणमा २३६५ जना र ४४७ एन्टिजेन परीक्षण गर्दा ६३ गरी उल्लेखित संक्रमित पहिचान भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार...
दाङमा एक पत्रकारको कोरोनाबाट मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
दाङ । दाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । घोराही उपमहानगरपालिका१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मङ्गलबार राति काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । अधिकारीले चैत २५ गते नेपाल पत्रकार...
«
1
...
9
...
17
18
19
20
21
22
23
24
25
...
105
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय