जेठ ०५, २०८१, शनिबार
               

भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

बाँके । बाँके नेपालगञ्ज भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार उपचारका क्रममा बाँके खजुरा गाउँपालिका–२ की ७२ वर्षीय महिलाको मृत्यु भएको हो ।

वैशाख ७ मा कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसिरहेकी ती वृद्धालाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । योसँगै बाँके जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि