जेठ ०५, २०८१, शनिबार
               

दुई डोज खोप लागएका चिकित्कसकमा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

काठमाडौं । ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपालले कोरोना पुष्टि भएको छ । कोरोनाको दुई डोज लगाएका उनमा कोरोना पुष्टि भएको हो । 

शुक्रबार काठमाडौंको केएमसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनमा कोरोना संक्रमण देखिएको हो । सुरु मै पहिलो पहिलो डोजको खोप लगाएका उनले वैशाख ८  मा दोस्रो  डोज खोप लगाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि