बैशाख ०८, २०८१, शनिबार
               

भारतमा रक्सीको अभावमा स्यानिटाइजर पिउँदा सातको मृत्यु

नेपाल फ्ल्यास
बैशाख ११, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतमा स्यानिटाइजर पिउँदा सात जनाको मृत्यु भएको छ ।  टाइम्स अफ इण्डियाका अनुसार कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण महाराष्ट्रको यवतमालमा रक्सीको अभावमा स्यानिटाइजर पिउँदा उनीहरुको मृत्यु भएको हो ।

कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएसँगै भारतमा केही दिनयता लकडाउन गरिएको छ ।  लकडाउनका कारण रक्सी पसलहरु बन्द छन् ।  हुँदा मानिसहरुले स्यानिटाइजर पिएको र त्यसक्रममा ७ जनाको मृत्यु भएको

समाचार एजेन्सी एएनआईले प्रहरी अधिकारीहरुलाई उदृत गर्दै जनाएअनुसार मृत्यु हुने सबैजना मजदुर हुन् । रक्सी नपाएपछि उनीहरुले स्यानिटाइजर पिएको प्रहरीले जनाएको छ। 

यो पनि