जेठ ०५, २०८१, शनिबार
               

थप तीन हजार १२२ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल नौ हजार २९२मा पिसिआार र ७८६ जनामा एन्टिजेन परीक्षणमा उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

पिसिआार विधिबाट गरिएको परीक्षणमा तीन हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो।  


कस्तो लाग्यो ?

यो पनि