मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
भारतबाट फर्किएका सिलगढी नगरपालिकाका एक युवकको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । भारतको गुजरातबाट नेपाल फर्किएका एक युवाकोमृत्यु भएको छ । एघार दिनअघि घर फर्किएका दिपायल सिलगढी नगरपालिका१ घटाली गाउँका युवकको मृत्यु भएको हो । गत शनिबार कोरोनाका कारण उनका दाजुकोमृत्यु भएको थियो । जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति तेजबहादुर...
वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
वीरगञ्ज ।वीरगन्जमाथप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।वीरगन्ज नारायणी बयोधा अस्पतालमा सर्लाही मलंगवा नगरपालिका- २ का ४२ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान कोरोनाका कारण मृत्यु भएको हो । नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासका अनुसारनिमोनियाबाट ग्रसित पुरुष...
भेरी अस्पतालमा गम्भीर प्रकृतिका बिरामी मात्र भर्ना हुन पाउने
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
बाँके ।बाँकेका अस्पतालमा गम्भीर प्रकृतिका बिरामी मात्र भर्ना हुन पाउने भएका छन् ।बिरामीको चाप बढेसँगैकोरोनाको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गम्भीर प्रकृतिका बिरामी मात्रै भर्ना हुन पाउने भएका हुन् । सङ्क्रमित बिरामीको उपचारका लागि छुट्याइएका शय्या...
थप १७३६ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १७३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उल्लेखित संख्यमा कोरोना संक्रमित पहिचान भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुल८०५५ मा गरिएकोपिसिआर परीक्षणमा १६६७ र ६८३ एन्टिजेन परीक्षणमा...
पाँच मिनेटमै कोरोना परीक्षण गर्ने प्रविधि पत्ता लाग्यो
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको बताइएको हो । यहाँका राष्ट्रिय सञ्चारमाध्यमहरुले मङ्गलबार...
एक्सरे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राही मार्कामा
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
गण्डकी । जनस्वास्थ्यलाई ख्याल गर्दै पोखरा महानगरपालिका२१ स्थित कृष्ति प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षअघि एक्सरे मेसिन ल्याइए पनि दक्ष जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्वास्थ्य बीमा बोर्डले झण्डै पाँच लाख रुपैयाँ बराबरको एक्सरे मेसिन अनुदानमा सहयोग गरे पनि...
उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि अस्पतालको सेवा बन्द
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
लहान । उपचाररत एक महिलामा कोरोना संक्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएको हो । संक्रमणपछि...
आजदेखि कोरोनाविरूद्ध दोस्रो चरणको खोप अभियान सुरु
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । सरकारले आजदेखि कोरोनाविरूद्ध दोस्रो चरणको खोप अभियान सुरु गर्ने भएको छ । विश्वभर महामारीको रुपले फैलिएको कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकालाई आजदेखि दोस्रो डोज लगाउने अभियान सरकारले आजदेखि सुरु गरेको हो । खोप अभियान बिहान १० बजेदेखि...
सार्वजनिक सवारीमा चढ्न मास्क अनिवार्य
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । अब मास्क नलगाइ सार्वजनिक सवारी साधनमाचढ्न नपाइने भएको छ । सोमबार सरकारलेमास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिनू भनीनिर्णय गरेसँगै मास्क नलगाई सार्वजनिक सावरी साधनमा चढ्न नपाइने भएको हो ।सोमबार बसेकोमन्त्रिपरिषद्को बैठकले सो निर्णय पास गरेको हो...
थप एक हजार २२७ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामादेशभर एक हजार २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । सात हजार ५४८ जनामा परीक्षण गर्दा उल्लेखित संख्यमा कोरोना संक्रमित पहिचान भएका हुन् ।कोरोना संक्रमित हुनेहरुमा७७१ पुरुष र ४५६ महिलामा छन्...
कोरोनाका कारण एक नर्सको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं ।कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारणबाँकेको भेरी अस्पतालमा उपचाररत एक स्टाट नर्सको मृत्यु भएको छ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको सोमबार उपचारका क्रममामृत्यु भएकोभेरी अस्पतालले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै ६ दिनअघि...
अब पाँच जनाभन्दा बढी भेला हुन नपाइने
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । अब सार्जवनिक स्थानमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको छ । सोमबार बसेकोबसेको मन्त्रिपरिषद् बैठक सो निर्णय गरेसँगै सार्वजनिक स्थलमा उल्लेखित संख्या भन्दा बढी भेला हुन नपाइने भएको हो । गरेको नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण...
जुम्लाका स्कुले बालबालिका रुघाखोकी र ज्वरोले ग्रसित
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
कर्णाली । पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ । रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र बान्ता गर्ने...
नारायणी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
पर्सा । वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरिएकी ५१ वर्षीया महिलाको आइतबार उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ४ गते अस्पताल भर्ना भएकी वीरगञ्ज महानगरपालिका१६ नगवा निवासी महिलाको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, उच्च ज्वरो र कडा निमोनियाबाट ग्रसित...
बाँकेमा एकैदिन ७५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
बाँके ।बाँकेमा एकैदिन७५ जनामा कोरोना पुष्टि भएको छ । आइतबारभेरी अस्पताल, नेपालगञ्जमा ८१ जनामा गरिएको परीक्षणका क्रममा उल्लेखित संख्या पहिचान भएका हुन् । अस्पतालका अनुसार, स्वास प्रश्वासमा समस्या भएका, ज्वरो आएका वा अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरुको जाँच भएकाले कोरोना...
कोरोनाबाट भेरी अस्पतालमा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
राँझा । बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका...
ब्राजिलले आफ्ना देशका महिलालाई भन्यो : गर्भधारण प्रक्रिया ढिलाइ गर्नूस्
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
ब्राजिलले आफ्ना देशका महिलालाईगर्भाधान नगर्न तथान ढिलाई गर्नका अपिल गरेको छ ।कोरोना संक्रमण बढ्दै गएको भन्दै ब्राजिलको स्वास्थ्य मन्त्रालयले सो अपिल गरेको हो । यदिसंभव छ भने सही अवस्था नआउदाँसम्म गर्भधरणमा केही ढिलाइ गर्नुस्, स्वास्थ मन्त्रालयले भनेको छ । ब्राजिलमा...
सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
चितवन । सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्र्ने झन्झटबाट छुटकारा दिन बकुलहररत्ननगर अस्पतालले अनलाइन टिकट सुरु गरेको हो । अस्पतालको सेवामा...
भारतबाट फर्किएका १५ जना नेपालीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
राँझा । बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी...
भारतमा एकै दिन दुई लाख १६ हजारभन्दा बढीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं ।भारतमा पछिल्लो २४ घन्टामा दुईलाख १६ हजार आठ सयभन्दा बढीमा कोरोना पुष्टि भएको छ ।त्यसैगरी, वर्ल्डओमिटरका अनुसारसोही अवधिमा एक हजार १८३ संक्रमितको मृत्यु भएको छ । नयाँ संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४२ लाख ८७ हजार पुगेको...
«
1
...
9
...
18
19
20
21
22
23
24
25
26
...
105
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय