मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
टेकु अस्पतालले संक्रमितसँग धरौटी लिने निर्णय फिर्ता लियो
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ । अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम सम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोभिड१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन...
कैलालीका दुई नगर प्रमुखमा कोरोना
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल र घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममताप्रसाद चौधरीलाई संक्रमण पुष्टि भएको हो । उनीहरूदुवै जना होम आइसोलेसनमा बसिरहेका छन्। टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख...
सोमबार थपिए २ हजार ९३३ संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २९सय ३३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप २९सय ३३जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक लाख...
काठमाडौं उपत्यकामा १ हजार ६३० जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ६३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकका तीन जिल्लामा थप जनामा एक हजार ६३०जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । मन्त्रालयका...
गण्डकीमा ४२३ सङ्क्रमित थप
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
गण्डकी प्रदेशमा आज ४२३ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा थप दुई जनाको मृत्यु भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्क्रमितको सङ्ख्या सात हजार ७४० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता...
नयाँबानेश्वरमा एकैदिन दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं ।काठमाडौंको नयाँबानेश्वरमा एकैदिन दुईकोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा घर भई बुद्धनगरबस्दै आएका अन्दाजी ५३ वर्षका एक पुरुष र बानेश्वर हाइटमा बस्दै आएकी अर्की एकवृद्धाको मृत्यु भएको हो । मृत महिला कोरोना पोजेटिभ भइ आठ दिनदेखि होम आइसोलेसनमा...
कोरोना उपचारका लागि धरौटी नलिन सरकारी अस्पतालहरुलाई स्वास्थ्यको निर्देशन
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरुको उपचारका लागि धरौटी नलिन सरकारी अस्पतालहरुलाई निर्देशन दिएको छ । आइतबार आयोजित मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले धरौटी मागेका सरकारी अस्पतालहरुसँग स्पष्टीकरण सोधिएको बताए । मन्त्रालयले २ कात्तिकमा विपन्न,...
काठमाडौं उपत्यकामा १,६२२ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकका तीन जिल्लामा थप जनामा एक हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।...
आइतबार थपिए २८ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल देशभर ३७ हजार ७६५ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप २८ सय २४जनामा कोरोना...
भारतमा संक्रमितको संख्या ८१ लाख ८४ हजार नाघ्यो
एजेन्सी
कात्तिक १६, २०७७
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९६४ जना नयाँ संक्रमित थपिएका छन् भने ४७० जनाको मृत्यु भएको छ । कोभिड१९ बाट संक्रमितमध्ये करिब ७४...
अमेरिकामा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
कात्तिक १६, २०७७
कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी असर परेको संयुक्तराज्य अमेरिकामा दुई लाख ३० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याँकमा अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ९१ हजार पुगेको उल्लेख छ । विश्व स्वास्थ्य संगठनले...
टेकु अस्पतालमा पनि कोरोना उपचारका लागि ५० हजारसम्म धरौटी राख्नुपर्ने
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि कोरोना संक्रमितको उपचारका लागि धरौटी राख्नुपर्ने भएको छ । सरकारले गरेको निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय भएको...
ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
ललितपुर ।जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार नाघेको जानकारी दिएको छ । ललितपुरमा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या आठ हजार ४६३ पुगेको छ । यस जिल्लामा कोरोनाका कारण ७७ जनाको मृत्यु भएको छ भने कोरोनालाई पराजित गरी...
बाँके कोहलपुर शिक्षण अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
बाँके ।बाँकेको कोहलपुर शिक्षण अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका२० राँझाका६० वर्षीया महिला र टीकापुर नगरपालिका१ कैलाली निवासी ६० वर्षीय पुरुषको उपचारका क्रममा सो अस्पतालमा मृत्यु भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश...
प्रदेश नं १ मा थपिए २२२ कोरोना सङ्क्रमित
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा २२२ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ८०३ जनाको पिसिआर परीक्षणमा १०५ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२६ मध्ये विराटनगरमा १०५,...
सांसद विश्वकर्माको उपचार सहयोगका लागि आग्रह
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
नेपाली कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहेकासंघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ । सांसद विश्वकर्मा कोरोना भाइरस संक्रमणका कारण अस्वस्थ भई कात्तिक ९ गतेदेखि (वीर र त्यसपछि...
करिब ७७ प्रतिशतले जिते कोरोना
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार २७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आजैको विवरणमा दुई हजार दुई सय ६४ जना निको...
मुख्यमन्त्री पौडेल कोरोनामुक्त
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ । यही...
काठमाडौं उपत्यकामा आज कति थपिए संक्रमित ?
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप एक हजार ३५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।...
शनिबार थपिए २५ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल देशभर ३८ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप दुई हजार ५०८ जनामा कोरोना...
«
1
...
22
...
43
44
45
46
47
48
49
50
51
...
118
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय