जेठ ०५, २०८१, शनिबार
               

नयाँबानेश्वरमा एकैदिन दुई कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा एकैदिन दुई कोरोना संक्रमितको मृत्यु भएको छ । 

पोखरा घर भई बुद्धनगर बस्दै आएका अन्दाजी ५३ वर्षका एक पुरुष र बानेश्वर हाइटमा बस्दै आएकी अर्की एक वृद्धाको मृत्यु भएको हो । मृत महिला कोरोना पोजेटिभ भइ आठ दिनदेखि होम आइसोलेसनमा बस्दैआएकी थिइन् । 

बुद्धनगर बस्दै आएका वृद्धमा मृत्युपश्चात् कोरोना पोजेटिभ भएको हो । बिहान कोरोना रिपोर्ट आएसँग अचेत अवस्थामा पुगेका उनको दिउँसो १ बजेतिर उनको मृत्यु भएको हो । 

त्यसैगरी आठ दिनदेखि होम आइसोलेसनमा बसेकी वृद्धामा पनि मृत्युपश्चात कोरोना पुष्टि भएको हो । नेपाली सेनाको शव व्यवस्थापन टोलीले मृतकको शव उठाएको छ । 

यो पनि