जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा १ हजार ६३० ‍जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
कात्तिक १७, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ६३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकका तीन जिल्लामा थप जनामा एक हजार ६३० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै एक हजार ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुरमा १०८ जना र ललितपुरमा १९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि