मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
स्वास्थ्य प्रोटोकल पालना नगर्नेलाई कारवाही गर्न प्रहरीलाई निर्देशन
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
इनरुवा । कोरोना संक्रमित व्यक्तिले नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पालना नगरेका कारण आवश्यक कारवाही गर्न सुनसरी प्रहरीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बिहीबार सूचना जारी गर्दै निर्देशन दिएकोसहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए...
काठमाडौं उपत्यकामा आज कति थपिए कोरोना संक्रमित ?
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप एक हजार ३९८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार...
बिहीबार थपिए तीन हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप तीन हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म...
खर्च अभाव हुँदा काठमाडौंको केएमसी अस्पतालबाट सिन्धुली फर्काइएका कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
सिन्धुली ।सिन्धुलीको कमलामाई नगरपालिका५ जरायोटारका ४८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । कात्तिक ११ मा कोरोना संक्रमण पुष्टि भएका तीपुरुष कात्तिक १६माआफ्नैघरमालड्दाअर्धचेत भएका थिए । उनलाई सोही अवस्थामा उपचारका लागिकाठमाडौं ल्याइ केएमसी अस्पतालमा भर्ना गरिएको थियो । तर,...
धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
धरान ।धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार मृत्यु हुनेमा सप्तरीका दुई जना र मोरङका एक जना छन् ।सप्तरीको राजविराज-१ की २३ वर्षीया युवतीको बिहीबार र सप्तरीकै राजविराज-८ का ६५ वर्षीय पुरुषको...
आजबाट बीमा कम्पनीद्वारा कोरोना बीमाको भुक्तानी दिन सुरु
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
काठमाडौं । आजबाट (बिहीबार) बीमा कम्पनीहरुले कोरोना बीमा दाबीको भुक्तानी दिन सुरु गरेको छ ।कागजपत्र पुगेका सबै दाबीको ७ दिनभित्र भुक्तानी दिन बीमा समितिको बैठकले निर्देशन दिएपछि ती कम्पनीहरुले बीमाको भुक्तानी दिन सुरु गरेको हो । बुधबारको बिमक संघको बैठकले...
संक्रमण देखिँदा आफूखुशी औषधि नखानुस् : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई चिकित्सकको सिफारिसबिना आफूखुशी औषधि सेवन नगर्न आग्रह गरेको छ । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुले आफूखुशी तथा कोरोना निको भएकाहरुसँग सल्लाह गरी विभिन्न औषधि प्रयोग गरिरहेको पाइएको भन्दै चिकित्सकको सिफारिसबिना...
काठमाडौं उपत्यकामा १ हजार ८७८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ८७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकका तीन जिल्लामा थप जनामा एक हजार ८७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।...
बुधबार थपिए ३३ सय ९ संक्रमित, थप ३० जनाकाे मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ३३ सय ९जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको...
वीर अस्पतालका चिकित्सकहरु द्वारा सामूहिक राजीनामा
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षका १६ जना चिकित्सकले आज (बुधबार) सामूहिक राजीनामा दिएका छन् । कोरोना भाइरस (कोभिड १९) महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफूहरुको माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका...
गण्डकी प्रदेशका मन्त्रीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको भएको छ । सोमबार सामान्य खोकीसहित संकेत देखिएपछि मन्त्री मगरको स्वाब संकलन गरिएको थियो । बुधबार बिहान आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको...
नौ वर्षीया बालिकासहित दुई संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित ९ वर्षीया बालिका र ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । इटहरी६ सुनसरीकी ९ वर्षीया बालिकाको आज...
मर्दी र माछापुच्छ्रे पदयात्रामा पिसीआर रिपोर्ट अनिवार्य
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
कास्की । दशैँलगत्तै जिल्लाका दुई प्रख्यात पदयात्रामार्गमा आन्तरिक पर्यटक बढेपछि कोरोना संक्रमणको सम्भावित जोखिम रोक्न पदयात्रामा आउनेहरुले अनिवार्य पिसीआर रिपोर्ट साथमा ल्याउनुपर्ने भएको छ । चर्चित मर्दी हिमाल पदयात्रा र माछापुच्छ्रे नमूना पैदलमार्गका पर्यटन व्यवसायीहरुले जोखिम रोक्न कात्तिक २१ देखि...
धादिङ अस्पतालमा भेन्टिलेटर र आइसीयूकक्ष निर्माण हुँदै
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
धादिङ । अस्पताल धादिङमा एक साताभित्र भेन्टिलेटर जडान गरी सेवा सुरु गरिने भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न लागिएको हो । धादिङ अस्पताल परिसरको बिरामी भर्ना गरिने क्षेत्रसँगै रहेको क्षेत्रमा अहिले...
कोरोनाबाट पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणबाट पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको मृत्यु भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेकी उनको आज बिहान मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । यही बडादशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको समयमा...
दुई बजे नै बन्द हुन्छ भद्रवास आयुर्वेद औषधालय
नेपाल फ्ल्यास
कात्तिक १९, २०७७
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका३ स्थित भद्रवासमा रहेको आयुर्वेद औषधालय दुई बजे नै बन्द हुने गरेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण चुलिए पनि औषधालय भने नखुल्ने गरेको स्थानीयवासीको गुनासो छ । संघीय संरचना अनुसार स्थानीय...
काठमाडौं उपत्यकामा १ हजार ४६८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकका तीन जिल्लामा थप जनामा एक हजार ४६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।...
मंगलबार थपिए ३१ सय १४ संक्रमित, मृतककाे संख्या १ हजार नाघ्यो
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१सय १४जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ३१सय १४जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या एक...
चितवनमा कोरोनाका कारण कुल ११६ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
चितवन । चितवनमा कोरोनाका कारण हालसम्म ११६ जनाको मृत्यु भएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण सो जिल्लाकै६४ जनाको मृत्यु भएको छ भने१२ जना अन्य जिल्लाका छन् । सो जिल्लाका अस्पतालहरुमा अन्य जिल्लाबाटसङ्क्रमित उपचार गराउन आउने गर्दछन् । शवको व्यवस्थापन...
नलगाडको सबै वडामा स्वास्थ्य संस्था निर्माण
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
जाजरकोट । नलगाड नगरपालिकाले सबै नागरिकको पहुँचमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वस्थ्य संस्था निर्माण गरेको छ । नगरपालिकाको वडा नं २, ३, ७, ११, १२ र १३ मा पहिले नै स्वास्थ्य संस्था थिए । ती वडाहरूको भूगोल...
«
1
...
21
...
42
43
44
45
46
47
48
49
50
...
117
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय