बैशाख २७, २०८१, बिहीबार
               

काठमाडौं उपत्यकामा १ हजार ४६८ ‍जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकका तीन जिल्लामा थप जनामा एक हजार ४६८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै एक हजार २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी भक्तपुरमा ६३ जना र ललितपुरमा १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि