बैशाख २७, २०८१, बिहीबार
               

गण्डकी प्रदेशका मन्त्रीलाई कोरोना संक्रमण

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको भएको छ ।

सोमबार सामान्य खोकीसहित संकेत देखिएपछि मन्त्री मगरको स्वाब संकलन गरिएको थियो । 

बुधबार बिहान आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको मन्त्री मगरका निजी सहायक भरत खनालले जानकारी दिए ।

मन्त्री मगरको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । 

उनी आफ्नै निजी निवास (होम आइसोलेसन) मा बसेका छन् ।

यो पनि