जेठ ०५, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा १,६२२ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप एक हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकका तीन जिल्लामा थप जनामा एक हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै एक हजार ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी भक्तपुरमा ९६ जना र ललितपुरमा १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि