जेठ ०५, २०८१, शनिबार
               

कोरोनाका कारण रुपन्देही सैनामैना नगरपालिकाकी एक महिलाको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाकी ५६ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको छ ।

उपचारका क्रममा उनको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो । कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएकी महिला १९ गते भीम अस्पतालमा भर्ना भएकी थिइन् ।

उनको सघन उपचारकक्षमा उपचारका क्रममा सोमबार बिहान भएको अस्पतालले जानकारी दिएको छ  ।

उनको प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८६ र लुम्बिनी प्रदेशमा २०५ पुगेको छ ।

यो पनि