बैशाख ०८, २०८१, शनिबार
               

अध्यक्ष थापा र लोहनीद्वारा सांसद लिङ्देनको स्वास्थ्य अवस्थाबारे जानकारी

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षद्वय कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अवस्थाबारे जानकारी लिएका छन् । 

सांसद लिङ्देन अस्वस्थ भई ललितपुरको मेडिसिटी अस्पतालमा उपचारारत छन् ।

अस्पतालका चिकित्सक दिप्तेश अर्याल र सिइओ पंकज बास्कोटाले अध्यक्षद्वयलाई लिङ्देनको पछिल्लो स्वास्थ अवस्था बारे जानकारी गराएका थिए । 

अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्ग्देनको स्वास्थ अवस्थामा सुधार भइरेको छ ।

लिङ्देनमा निमोनियाको समस्या देखिएपछि बिहीबार झापाबाट काठमाडौं ल्याइएको थियो । 


कस्तो लाग्यो ?

यो पनि