जेठ ०९, २०८१, बुधबार
               

आज थपिए ४८८ कोरोना संक्रमित

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा  नेपालमा ४८८ जनामा कोरोना संक्रमित पहिचान भएको जनाएको छ । सोही अविधमा ५२७ जना कोरोना पराजित गरी घर फर्किएका छन् । सो अवधिमा १० जनाले ज्यान गुमाएका छन् । 

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ६५ हजार २६८ पुगको छ । जसमध्ये दुई लाख ५८ हजार ९६८ जनाले कोरोना जितेका छन् ।

आइतबार थप १० जनाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्युवरण गर्नेको संख्या १९ सय २६ पुगेको छ । 

 


कस्तो लाग्यो ?

यो पनि