जेठ ०८, २०८१, मंगलबार
               

बच्चालाई चिया पिलाउनुहुन्छ ? यस्तो हुन्छ मानसिक असर

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । बच्चा र वयस्कहरुमा दिमाग केही फरक हुन्छ । त्यसैले , बच्चाको कलिलो स्वास्थ्यमा चियाले नकारात्मक असर गराउँछ ।

चियामा कफिनको मात्रा धेरै हुन्छ । जसले दिमागमा नशाको काम गर्छ । यदि, तपाईको बच्चा धेरै चिया पिउँछ भने यसको असर मांसपेशी, मस्तिष्क र नर्भस सिस्टममा पनि पर्छ । शारीरिक विकासमा पनि नराम्रो असर पर्छ ।

थोरै वा कहिलेकाही मात्र चिया पिउँदा भने नकारात्मक असर पर्दैन तर धेरै चिया वा कफी पिउने बानी छ भने त्यसले विभिन्न  ठूला समस्या निम्तिने खतरा हुन्छ ।

बच्चाले धेरै चिया पिउँदा हुने असर
 

–मांसपेशी कमजोर हुन्छ ।

– हड्डिमा दुखाई हुन्छ, खासमा खुट्टामा दुख्छ ।

– व्यवहारमा बदलाव हुन्छ ।

– टाउको दुख्छ ।

–निद्रा कम हुन्छ ।

– बच्चाको शारीरिक विकासमा प्रभाव पार्छ ।


कस्तो लाग्यो ?

यो पनि