बैशाख १८, २०८१, मंगलबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोनाबाट मोरङमा एकैदिन १० जनाको मृत्यु
रासस
जेठ १३, २०७८
विराटनगर । कोरोनाअति प्रभावितमध्येको मोरङमा संक्रमणबाट बिहीबार एकैदिन १० जनाको निधन भएको छ । मृत्यु हुनेमा ६ पुरुष र ४ जना महिला छन् । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । नोबेल शिक्षण अस्पतालमा पाँच, कोसी अस्पताल कोभिड उपचार युनिटमा...
आज ८ हजार ३८७ संक्रमित थप
नेपाल फ्ल्यास
जेठ ११, २०७८
काठमाडौं ।पछिल्लो २४ घण्टामा कोरोनाका कारणथप १६९ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ७००पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार२४ घण्टामा ८हजार ३८७जना संक्रमित थप भएका छन् ।त्यसैगरी,पछिल्लो २४ घन्टामा नेपालमा...
पश्चिमाञ्चल अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द
नेपाल फ्ल्यास
जेठ ११, २०७८
कास्की । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी (बहिरङ्ग) सेवा अनिश्चितकालको लागि बन्द गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालले एक सूचना जारी गरी सरकारले कोभिड१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले...
कोभिड–१९ युनिफाइड केन्द्रीय वीर अस्पतालको प्रमुख अधिकारीमा डा. जागेश्वर गौतम
नेपाल फ्ल्यास
जेठ ११, २०७८
काठमाडौं । कोभिड१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतम नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा. गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । यही...
पूर्वमन्त्री पहाडीद्वारा अक्सिजनका सामग्री सहयोग
नेपाल फ्ल्यास
जेठ ११, २०७८
जाजरकोट । पूर्वशान्तिमन्त्री सत्य पहाडीले डोल्पामा स्वास्थ्य सामग्री पठाएका छन् । उनले गाडीमार्फत अक्सिजन उत्पादन गर्ने दुई अक्सिजन कन्सन्ट्रेटर, २०० एन्टिजेन किट, व्यक्तिगत सुरक्षा सामग्री, मास्क, स्यानिटाइजर, पाँचवटा अक्सिजन रेगुलेटर, १५ सिलिण्डर र औषधि पठाएका हुन् । अक्सिजन प्लान्ट खरिद...
सदरमुकाममा घट्यो कोरोना, गाउँमा फैलियो
नेपाल फ्ल्यास
जेठ ११, २०७८
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको संक्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता संक्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा संक्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको...
कोरोनाका कारण थप १८५ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं ।पछिल्लो २४ घण्टामा कोरोनाका कारणथप १८५ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार२४ घण्टामा ७ हजार १३५ जना निको भएका छन् ।त्यसैगरी,पछिल्लो २४...
स्वास्थ्य संकटकाल लगाउन सक्ने मन्त्रालयको संकेत
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं । स्वास्थ्य मन्त्रालयललेकोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिरहेकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सङ्कटकाल लाग्न सक्ने सङ्केत गरेको छ । साेमवारभर्चुअल पत्रकार गर्दै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले सो संकेत गरेका हुन् ।कोरोनाको दोस्रो लहर फैलिरहेकाले यसकाे रोकथामका लागि स्वास्थ्य...
प्रहरीको सक्रियतामा दश हजार अक्सिजन सिलिण्डर संकलन
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार अक्सिजन सिलिण्डर संकलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ । नेपालमा कोरोना संक्रमितका लागि अक्सिजन अभाव भएपछि प्रहरीले गत वैशाख २६ गतेदेखि अनावश्यक क्षेत्रमा प्रयोग भइरहेका सिलिण्डर...
सामान्य स्वास्थ्य समस्या हुँदैमा परीक्षण गर्न चिकित्सकको सुझाव
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
काठमाडौं । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र हामी तपाइँको साथमा नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको अहिलेको...
मुख्यमन्त्री पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतलाई ब्याक टु लाइफ नामक संस्थाले कोभिड अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थाका प्रतिनिधि दिपेन्द्रलाल ढकालले पल्स अक्सिमिटर, मोवाइल एक्सरे (हाई फ्रिक्वेन्सी), अक्सिजन कन्सेन्ट्रर्स, इन्फ्लुजन...
कोरोनाका कारण थप १२९ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं ।कोरोना संक्रमणका कारण थप १२९ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा उल्लेखितको मृत्यु भएको हो । त्यसैगरी, पछिल्लो २४ घन्टामा थप८,९८० जना कोरोनामा संक्रमित थप भएका छन् । त्यसैगरी८,८४८ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु...
अमेरिकाले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं ।कोरोना महामारीविरुद्ध लड्न अमेरिकाले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । पहिलो खेपमा सर्जिकल मास्क,फेस सिल्ड, पञ्जा, भेन्टिलेटर तथा अक्सिजनसँग सम्बन्धित् सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको अमेरिकी सहयोग नियोग यूएसएआईडीले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएसएआईएड र अमेरिकी...
कोभिड नियन्त्रणका लागि सिद्धमहायोग आयोजना हुँदै
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
सुनसरी : कोरोना महामारीबाट नेपाल मात्र नभएर सारा विश्व नै आक्रान्त बनी रहेको वर्तमान समयमा हिमालयन सिद्धमहायोगको माध्यमबाट विशेष अनुष्ठानमूलकमार्फतयो महाव्याधिलाई निस्तेज पार्न सकिने दाबी गरिएको छ । यही जेठ १२ गतेदेखि जगद्गुरु रामानन्दाचार्य सेवा पीठ चतराधाम वराहक्षेत्र र महायोगी...
स्विजरल्यान्डद्वारा ९४ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
कोरोना भाइरस संक्रमणको दोस्रो लहरसँग जुधिरहेको नेपालका लागि स्वीट्जरल्याण्डले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। स्वीस सरकारका तर्फबाट प्रदान गरिएको स्वास्थ्य सामग्री शनिबार बिहान त्रिभूवन विमानस्थलमा आइपुगेको हो । ८० लाख अमेरिकी डलर(करिब ९४ करोड नेपाली रुपैयाँ) बराबरको अत्यावश्यक स्वास्थ्य...
स्वास्थ्य सामग्री महङ्गोमा बिक्री गर्ने मेडिकल सिल
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
बागमती । बागमती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ । शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मुल्य भन्दा निकै महङ्गोमा बिक्री गरेको जनाउदै राप्तीरोडमा रहेको सान्वी मेडिको...
थप ८६०७ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेपछिल्लो २४ घण्टामा देशभर थप ८६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४०७ जनामापिसिआर परीक्षण गरेका र २०० जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा उल्लेखित...
खोपका लागि पहल भइरहेको छ : मन्त्री राई
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
विराटनगर । प्रदेश १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोरोना विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताएकी छन् । उनले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने उनले प्रतिबद्धता व्यक्त गरिन् । प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रतिनिधिसँग बिहीबार भएको...
सुदूरपश्चिममा १९ हजार २८५ जना संक्रमित निको भएर घर फर्कीए
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
डोटी । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमण मुक्त हुनेभन्दा संक्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन् । प्रदेश स्वास्थ्य...
आज एकैदिन साढे ६ हजार जनाले जिते कोरोना
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ५४३जनामा कोरोना जितेका छन् । त्यस्तै आज एकैदिन ८ हजार२२७ जनामा कोरोना संक्रमक्कण देखिएकाे स्वासथ्य तथा जनसंख्यामन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार...
«
1
...
5
...
9
10
11
12
13
14
15
16
17
...
101
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय