जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाका कारण थप १२९ जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणका कारण थप १२९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उल्लेखितको मृत्यु भएको हो । 

त्यसैगरी, पछिल्लो २४ घन्टामा थप ८,९८० जना कोरोनामा संक्रमित थप भएका छन् । त्यसैगरी ८,८४८ जना कोरोनामुक्त भएका छन् ।  योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ जना पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि