जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाका कारण थप १८५ जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ १०, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १८५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ७ हजार १३५ जना निको भएका छन् । त्यसैगरी,पछिल्लो २४ घन्टामा नेपालमा थप ७ हजार ४२५ जना संक्रमित थप भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि