जेठ ०४, २०८१, शुक्रबार
               

आज एकैदिन साढे ६ हजार जनाले जिते कोरोना

नेपाल फ्ल्यास
जेठ ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ५४३ जनामा कोरोना जितेका छन् । 

त्यस्तै आज एकैदिन ८ हजार २२७ जनामा कोरोना संक्रमक्कण देखिएकाे स्वासथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ ।

त्यसैगरी, गत २४ घण्टामा देशभर १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८४७ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि