मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कोरोना संक्रमित ३० वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
साउन ३०, २०७७
विराटनगर । कोशी अस्पताल विराटनगरमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका१५ का ३० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि बिहीबार राति नै कोशी अस्पतालको आइसोलेसनमा सिरहको विष्णुपुर गाउँपालिका१...
प्रदेश ५ : समुदायमा बढ्दै कोरोना संक्रमण
रासस
साउन ३०, २०७७
रुपन्देही । प्रदेश नं ५ का विभिन्न जिल्लामा समुदायमा कोरोना भाइरस (कोभिड१९) संक्रमण बढ्दै गएको छ । आज रुपन्देहीमा पाँच जना संक्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...
नर्सलाई कोरोना पुष्टि भएपछि आकस्मिक कक्ष सिल
नेपाल फ्ल्यास
साउन ३०, २०७७
चितवन । भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको हो । अस्पतालद्वारा जारी सूचनामा अर्को जानकारी नगराइएसम्मका लागि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जनाइएको छ...
कोसी अस्पतालमा उपचाररत काेराेना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७७
मोरङ । कोसी अस्पतालमा उपचाररत एक पुरुषकाे काेरोनाका कारण मृत्यु भएकाे छ । आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका१ का ४० वर्षीयकोरोना संक्रमित पुरुषको बिहीबार मृत्यु भएको स्रोतले जनाएकाे छ । ज्वरो, टाइफाइड, खोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएर सिरहाबाट आएर बुधबार...
धुलिखेल अस्पताल क्षेत्र सिल
नेपाल फ्ल्यास
साउन २९, २०७७
संक्रमणदर दिनानुदिन बढेसँगै काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल क्षेत्र सिल गर्ने निर्णय गरिएको छ । आजको परीक्षणमा एक बिरामीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र प्रमुख एवं प्रमुख जिल्ला अधिकारी...
स्वाब संकलन गरिएकाहरुलाई आइसोलेसनमा बसिदिन मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । स्वास्थ्य मन्त्रालयलेकोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वाब परीक्षणका लागि स्वाब दिएकाहरुलाई अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् । उनीहरुलाई...
कोरोनाका कारण बिहीबार थप दुईको निधन
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । नेपालमा कोरोनाका कारणबिहीबार थप दुईको निधन भएको छ ।योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाको मिथिला नगरपालिका७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको हो । बिपी कोइराला...
कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९५ पुग्यो
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाटथप ४जनाको मृत्यु भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत पुष्टि गरेकाे छ । बिहीबारमन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको ९५ जना पुगेकाे पुष्टि गरेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार...
राम मन्दिर ट्रस्टका अध्यक्षलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
भारतस्थित श्रीराम जन्मभूमी तिर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्थ नृत्य गोपाल दासलाई कोरोना संक्रमण पुष्टि भएको छ । ८२ वर्षीय दास बुधबार कृष्ण जन्माष्टमी मनाउन मथुरा पुगेका थिए । बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि उनको कोरोना परीक्षण गरिएको थियो । उनको कोरोना...
सुर्खेतमा थप १८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
सुर्खेत । पछिल्लो २४ घण्टामा सुर्खेतमा थप १८ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्नगर नगरपालिकाका १७ जना र लेखबेसी नगरपालिकाका एकजना गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको...
भारतीय पूर्वराष्ट्रपति कोमामा
नेपाल फ्ल्यास
साउन २९, २०७७
कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ । उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको...
चिकित्सकमा कोरोना देखिएपछि अस्पताल सिल
नेपाल फ्ल्यास
साउन २९, २०७७
झापा । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ । हाल ती चिकित्सकलाई व्यवस्थित रुपमा अस्पतालकै आइसोलेशनमा राखिएको छ...
वीर अस्पतालकी एक नर्सलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । वीर अस्पतालको इमरजेन्सीमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा ती नर्समा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । उनलाई अस्पतालबाट नभई श्रीमानबाट कोरोना संक्रमण भएको हुन सक्ने अस्पतालका कोभिड फोकल पर्सन डा....
मकवानपुरमा थप ३७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
मकवानपुर । मकवानपुरमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्य १८ जना हेटौंडा उपमहानगरपालिका, ३ जना भीमफेदी गाउँपालिका, थाहा...
वडा कार्यालयका अर्का कर्मचारीमा पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
पोखरा । पोखरा महानगरपालिकाको वडा नं. २७ का थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार साँझ संक्रमण पुष्टि भएका तीन जनामध्ये एक पुरुष वडाकै कर्मचारी रहेको वडाध्यक्ष पूर्ण कुमार गुरुङले जानकारी दिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण...
भारतमा कोरोना संक्रमणबाट एकैदिन ९४२ को मृत्यु
एजेन्सी
साउन २९, २०७७
भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९४२ जनाको मृत्यु भएको छ । भारतमा कुल मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४७...
स्क्रब टाइफस रोगबाट १४ वर्षीया किशोरीको मुत्यु
नेपाल फ्ल्यास
साउन २९, २०७७
बैतडी । स्क्रब टाइफस रोगबाट बैतडीकी एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका३ श्रीकोटकी १४ वर्षीया पुजा जोशी रहेकी छन् । पूजाको बुधबार उपचारका लागि कोहलपुर मेडिकल कलेज लग्दैगर्दा बाटोमै मृत्यु भएको हो । स्क्रब टाइफसबाट संक्रमित...
कोरोना मृत्युदर : मंगलबार ८३ जना, बुधबार ९१ जना पुग्यो
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाटथप ८ जनाको मृत्यु भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत पुष्टि गरेकाे छ । बुधबार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको संख्यामा ८जना थप भएको पुष्टि गरेका हुन् ।...
पोखराका दुई जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २८, २०७७
पोखरा । पोखराका थप दुई जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान पोखरा६ का २३ वर्षीय पुरुष र पोखरा१६ का ५४ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । संक्रमितलाई आइसोलेसनमा राखिएको...
कोरोना संक्रमित थप ९ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । हिजो(मंगलबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको जानकारी दिएका थिए । यसैबीच गएरातिदेखि...
«
1
...
49
...
97
98
99
100
101
102
103
104
105
...
145
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय