जेठ ०७, २०८१, सोमबार
               

पोखराका दुई जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
साउन २८, २०७७

ADVERTISEMENT

पोखरा । पोखराका थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान पोखरा–६  का २३ वर्षीय पुरुष र पोखरा–१६ का ५४ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो ।

संक्रमितलाई आइसोलेसनमा राखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ५० पुगेको छ । 

प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि